© २०२३
राममणि क्याम्पस स्ववियु सभापतिका उम्मेदवार न्यौपानेमाथि नेविसंघको आक्रमण, कारवाही गर्न माओवादीको माग
बुटवल,२७ फागुन । रुपन्देहीको राममणि वहुमुखी क्याम्पसमा स्ववियु सभापति पदमा उम्मेदवारी दर्ता गर्ने क्रममा अखिल क्रान्तिकारी रुपन्देहीका सचिव सागर न्यौपानेमाथि नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले सांघातिक आक्रमण गरेको भन्दै नेकपा माओवादी...