ट्रेंडिंग:

>> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू >> समनतामूलक समाज निर्माणमा नेपाल सरकारको तदारूकता आवश्यक छ : राष्ट्रपति पौडेल >> नेप्सेले देखाएन बढ्ने छाँट, ५४.६२ अंकले घट्यो >> गृहमन्त्री रमेश लेखकको विवाहको उमेर घटाउने प्रस्ताव >> बारा र पर्सामा तीन उच्च क्षमताका सबस्टेशनहरूको निर्माण अन्तिम चरणमा >> नेकपा माओवादी केन्द्र र जसपा नेपालका सांसदहरूले मधेस प्रदेशसभामा ठूलो विरोध >> पाकिस्तानी सरकारले मन्त्रीहरूको तलबमा १८८ प्रतिशत वृद्धि  >> मलायम सुपरस्टारको फिल्मकाे कमाइ सलमानको ‘सिकन्दर’काे भन्दा बढी हुने >> जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ >> विकासको गतिमा देश अगाडि बढिसकेको छः प्रधानमन्त्री >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> प्रेस चौतारीको महाधिवेसन सुरू, प्रधानमन्त्री गएनन् >> प्रचण्ड काठमाडौँ फर्केपछि तीन दलका शीर्ष नेताबीच शान्ति प्रक्रिया बारे छलफलको तयारी >> काठमाडौँमा चैत १५ मा गणतन्त्रको पक्ष र विपक्षमा प्रदर्शन हुने >> सरकारले ४६ जना पत्रकारको निःशुल्क दुर्घटना बीमा गरायो >> ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्,बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ: देउवा >> राष्ट्रिय सभामा अध्यादेश प्रतिस्थापन विधेयकको नामलाई लिएर विवाद >> बुटवलमा १ सय ६९ ईरिक्सालाई संचालन अनुमतिपत्र >> उमेश राईलाई १७ औं धर्मश्रीको उपाधि >> वीरगञ्ज सुक्खा बन्दरगाहबाट भन्सार कार्यालयले ८ महिनामा ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन गर्यो >> प्रहरीद्धारा अबैध कुखुरासहित एक जना प्रक्राउ >> भक्तपुरमा कवाडी टिप्ने एक वृद्धको हत्या, अनुसन्धान गर्दै प्रहरी >> इजरायली हवाई आक्रमणमा हमास नेता सलाह अल–बर्दाविलको ज्यान गयो >> पृथ्वीमा पानीको उत्पति कहिले भयो ? नयाँ अनुसन्धानले गरायाे खुलासा >> सञ्चारकर्मी मिडियामा अडिरहने वातावरण बनाउनुपर्छ >> सुन र चाँदी दुवैको भाउ घट्यो >> लुम्बिनीमा किशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड तालिम >> ५ लाख शरणार्थीलाई अमेरिकाबाट निष्कासन गरिने, ट्रम्प प्रशासनले अप्रिल २४ सम्म दियो म्याद >> कर्मचारी मिलन केन्द्रको वनभोज कार्यक्रम तथा साधारणसभा सम्पन्न >> श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाको अन्तरक्रिया >> यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> एपीएफको विजयी शुरुवात >> नेकपा एसको रूपन्देही अधिवेशन शुरु ‘पुर्नउत्थानवादीलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेप’ >> अर्घाखाँचीमा ९५ प्रतिशत किशोरीलाई खोप >> कागजमा सीमित आर्थिक रूपान्तरण >> विश्व मौसम दिवसः बढ्दै छ चुनौति >> नारायणगढ–बुटवल खण्ड बिस्तारः पूर्वी खण्डमा प्रगति, दाउन्नेमा सास्ती >> विश्व पानी दिवसमा अन्तरक्रिया >> डढेलो नियन्त्रणका लागि ३ तहका सरकारको समान दायित्व हुनुपर्ने >> प्रतिगामी चिन्तनविरुद्ध ‘कविता’ >> सुस्ता गाउँपालिकाको शीतभण्डारः एकातिर आँधी, अर्कोतिर झोलङ्गो >> आजको मौसमः पाँच प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने >> मेन्स सिंगल र डबलमा एपीएफलाई उपाधि >> आदिवासी जनजाति महासंघ कपिलवस्तुको अध्यक्षमा चौधरी >> मौसम प्रतिकुलका कारण पहिलो दिनको खेल प्रभावित, रोकिएको खेल आईतबार बिहान हुने >> २३ औ तिलोत्तमा गोल्डकप शुरु, पहिलो हाफमा एपीएफको अग्रता >> सामाजिक कार्यमा जुट्न नगरप्रमुख पाण्डेयको आग्रह >> प्रकाशन तथा प्रशारण संघ लुम्बिनीमा कुवँर >> मानसिक स्वास्थ्यको समाचार संप्रेषणमा संवेदनशिलता आवश्यक    >> प्रेस चौतारीको महाधिवेसनको तयारी पुरा, अध्यक्षमा पाण्डे र राई भिडदैँ

अन्तराष्ट्रिय योग दिवसको अवसरमा बुटवलमा योग अभ्यास

६ असार २०८०, बुधबार
६ असार २०८०, बुधबार

बुटवल, असार- ९ औ अन्तराष्ट्रिय योग दिवसको अवसरमा जिल्लास्तरिय योग समारोह समितिको आयोजानमा बुटवलमा योग अभ्यास गरिएको छ । रुपन्देही जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, योग क्षेत्रका क्रियाशिल संघ–संस्था तथा नेपाल प्रहरीको सहभागीतामा बुटवलमा योग अभ्यास गरिएको हो ।
प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला स्तरियसमरोह समितिका संयोजक समेत रहेका रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले योगले मानिसको स्वाथ्य जीवनका लागि ठुलो प्रभाव पार्ने बताए ।


उनले बदलिँदो जीवन शैलीको कारण मानिसको स्वाथ्यमा आउने विभिन्नस असरलाई समयमा नै निराकरण गर्नको लागि योगको महत्पूर्ण भूमिका रहने बताएका थिए । उनले भने–‘स्वच्छ जीवनशैलीका लागि निरन्तर योग र साधाना चाहिन्छ, यसमा सबैजनाले मनन र आत्मसाथ गरेर जानु अहिलेको आवश्यकता हो । ’
लुम्बिनी आर्युर्वेद चिकित्सालय बुटवल, स्वास्थ्य कार्यालय रुपन्देही, पतञ्जली योग समिति लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला र बुटवल समितिको सहकार्यमा आयोजना गरिएको योग अभ्यासमा विभिन्न योग प्रशिक्षकहरुले मानिसको स्वाथ्य के कसरी स्वाथ्य बनाउने भन्ने विषयमा विभिन्न चरणका योग अभ्यास गराएका थिए ।


समारोहमा बोल्लै लुम्बिनी प्रदेश आर्यर्वेद चिकित्सालय बुटवलका प्रमुख डा. प्रवेश श्रीवास्तवले अहिले नेपालमा नियमीत योगगर्ने मानिसहरुको जम्मा २ प्रतिशत रहेको बताउँदै तीमानिसमा निरोगीताको मात्रा अधिकतम रहेको बताएका थिए । उनले नियमित योगगर्ने व्याक्ति जहिले पनि जाँगरिलो, स्वाथ्य, स्फुर्त र सदैभसकारात्मक चिन्तन राख्ने प्रकृतिको हुने भन्दै सोही अनुसार अन्य व्याक्तिहरुले पनि नियमित योग अभ्यास गर्नका लागि आग्रह गरेकाथिए ।


‘मानवताका लागि योग’.. भन्ने मुल नाराका साथ आयोजना गरिएको योग अभ्यास कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विनोद घिमिरे, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी धुब्र बहादुर कुँवर, प्रहरी नायव उपरिक्षक राजु पाण्डे, स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल, ससस्त्र प्रहरीका निरिक्षक योग बहादुर थापा, राष्ट्रिय आयुर्वेद एशोसीयसन नेपालका बरिष्ठ उपाध्यक्ष शालिकराम भुषाल, पतञ्जली योग समितिका राष्ट्रिय उपाध्यक्ष प्रकाश पाण्डे, लुम्बिनी प्रदेश सचिव लक्ष्मण ज्ञवाली, रुपन्देही जिल्ला संरक्षक ईन्द्रलक्ष्मी भण्डारी, अध्यक्ष बसन्त गैह्रे, अध्यायगमन कार्यालय बेलहिया प्रमुख मित्रा अर्याल, सरस्वती बस्याल लगायतको सहभागीता रहेको थियो ।

तस्बीरः कृष्ण खनाल/न्यूज बुटवल टुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?