© २०२३
रुपन्देही अव अन्य ठाउँबाट विकास सिक्न आउने थलो बन्छः पौडेल
बुटवल, २७ कात्तिक । एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही अव अन्य ठाउँबाट विकास सिक्न आउने थलोको रुपमा स्थापित हुने बताएका छन् । पूर्वअर्थमन्त्री पौडेलले आफूले पहलकदमी लिने पनि बताए ।...