© २०२३
बुटवल, फागुन । शिक्षाका लागि राष्ट्यि अभियान नेपाल लुम्बिनीमा समिता मल्लको संयोजकत्वमा ११ सदस्यीय समिति चुनिएको छ । सिद्धार्थ सामाजिक विकास समाज, रुपन्देहीका अध्यक्ष रहेकी मल्ल महिला बालबालिका र शिक्षा क्षेत्रमा काम गरेको लामो अनुभव छ । समितिको सहसंयोजकमा रुपमलाल चौधरी, सचिवमा कृष्ण मल्ल, कोषाध्यक्षमा रुद्र मर्साङ्दी रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा विणाकुमारी चौधरी, अर्जुन थापा, रुमाकला राना, गोविन्द्र प्रसाद घिमीरे, सुनिता विष्ट, हिरामोती चौधरी र रीता थापा बोहरा रहेका छन् ।