ट्रेंडिंग:

>> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

पश्चिम नेपाल बस ब्यबसायी प्रालिद्वारा गैरे र फुल्लेललाई सम्मान

१६ फाल्गुन २०७९, मंगलवार
१६ फाल्गुन २०७९, मंगलवार

बुटवल, १६ फागुन ।

पश्चिम नेपाल बस ब्यबसायी प्रालिद्वारा बुटवलका बिभिन्न संस्थामा नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको छ । हालै सम्पन्न अधिबेशनबाट निर्वाचित पश्चिमान्चल पेट्रोलियम डिलर्स एशोसिएशन र यातायात मजदुर तथा ब्यबसायी भलाई कोषका अध्यक्षसहित पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्श एशोसिएशनका अध्यक्ष हिमाल गैरे र यातायात मजदुर तथा ब्यबसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल लगायतलाई एक कार्यक्रमका बीच सम्मान गरिएको पश्चिम नेपाल बस ब्यबसायी प्रालिले जनाएको छ । प्रालिका अध्यक्ष दधिराम खरेल र पुर्वअध्यक्षहरु दामोदर ज्ञवाली, तुलसीराम बन्जाडे, सुरेन्द्रमान श्रेष्ठ लगायतले नवनिर्वाचित अध्यक्ष गैरे र फूल्लेललाई सम्मान गरेको प्रालिले जनाएको छ ।

सो अवसरमा बोल्दै प्रालिका अध्यक्ष खरेलले यातायात ब्यबसायी तथा मजदुृरहरुका समस्या समाधानका लागि सरोकारवाला संस्थामा आवद्ध ब्यवसायी तथा मजदुरहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष हिमाल गैरेले यातायात ब्यबसायसँग सम्बन्धित समस्याहरु समाधानका लागि सरकार उदासिन बन्दै गएको भन्दै चिन्ता ब्यक्त गरेका छन् । भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलले यातायात सम्बन्धी नीतिहरु परिमार्जनका लागि आग्रह गर्दै धरासायी बन्दै गैरहेको ब्यबसायलाई प्रबद्र्धन गर्न सरकारले तदारुकता देखाउन आवश्यक रहेको चर्चा गरेका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर पौडेल, प्रालिका पुर्व अध्यक्षहरु दामोदर ज्ञवाली, तुलसीराम बन्जाडे, सुरेन्द्रमान श्रेष्ठ, प्रबन्धक रामचन्द्र भुसाल लगायतले यातायात मजदुर तथा ब्यवसायीका समस्याहरु र समस्या समाधानका उपायहरुका बारेमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?