ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
मुख्य खबर

प्रदेश राजधानीमा जग्गा फुकुवाको तयारी

१७ फाल्गुन २०७९, बुधबार
१७ फाल्गुन २०७९, बुधबार

लमही,  फागुन- लुम्बिनी प्रदेश सरकारले पूर्वाधारनिर्माण गर्न भन्दै दाङको राप्ती गाँउपालिकाका जग्गा ३ वर्ष देखि रोक्का छ । जग्गा रोक्का फुक्का हुने संकेत नदेखिएपछि स्थानीयवासी निराश बनेका छ । जग्गा रोक्काका कारण अंशवण्डा , वित्तय कारोबार गर्न नपाएको उनिहरुको गुनासो छ ।
राप्ती गाँउपालिकाका वडा ३ निवासी नविन खनाल भन्छन–‘ मेरो छोरी उच्च शिक्षा अध्यानमा लागि विदेश जान भिषा लागेको लामो समय भयो , नत बैंकिङ्ग कारोबार हुन्छ ,नत जग्गा बचौं भने बिक्री हुदैँन भविष्यनै अन्धकार वन्ने भो’
उनिजस्तै यहाँ व्यापारी उद्योगीहरु पनि निरास बनेका छन । जग्गा रोक्का हँुदा धितो नहुँदा बित्तिय संस्थावाट ऋण कारोबार गर्न पाएका छैनन् । २०७७ असोज २० गते तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलको नेतृत्वको सरकारले लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाँउपालिका ३ मौरिघाटमा स्थायीराजानधी स्थानान्तण गर्ने निर्णय गरेको थियो । राजधानी स्थानान्तरण लगतै राप्ती गाँउपालिकाको जग्गा रोक्का गर्ने निर्णय गरेको थियो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले तत्काल रोक्का भएका जग्गा केही समय फुकुवा नहुने बताएका छन । उनले जग्गा रोक्का गर्र्ने कुनै रहर नभइ बाध्यता भएको वताए । उनले सर्वधारणलाई दुख्ख दिने आफूहरुको कुनै मनसाय नरहेको भन्दै समस्या बुझिदिन स्थानीयवासीलाइ आग्रह गरेका छन । ‘लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण कार्यालयबाट प्रदेश राजधानीको ‘मास्टर प्लान’ पूरा भइसकेको र जग्गा फुकुवा गर्न अब बाधा नपर्ने भनि लिखित रूपमा हामीलाई प्राप्त भएमा जग्गा फुकुवा गर्न हामी जति खेरपनी तयार हुन्छौ ’–मुख्यमन्त्री गिरीले भने ।
लुम्बिनी प्रदेशविकास प्राधिकरण कार्यालय इन्जिनियर शंकर सुवेदीले जग्गा ल्याण्डपुलिङको कार्य प्रक्रियामा गइसकेको र १४ वटै वडामा विज्ञ टोली खटाइसकेको बताउँछन् ।
उनले अबको १५÷२० दिनमै त्यसको रिपोर्ट प्राप्त भएपछि फुकुवा कार्यका लागि सम्बन्धित कार्यालयमा सिफारिस गरिने बताए । २९ महिनादेखि राजधानी निर्माणका लागि भन्दै राप्तीगाउँपालिकाका ९ वटा वडा,गढवा गाउँपालिकाका ३ वटा वडा र सितगंगा नगरपालिका अर्घाखाँचीका २ वटा वडा गरी १४ वटा वडाका स्थानीय जग्गा धनी, किसानहरूको जग्गा रोक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?