© २०२३
दुर्घटनामा मृतकका परिवारलाई लुम्बिनी सांस्कृतिकले एक लाख दिने
लुम्बिनी, २५ फागुन । लुम्बिनी साँस्कृतिक नगरपालिकाले त्रिशुलीमा भएको बस र्दुघटनाका मृतक परिवारलाई एक लाख राहत दिने भएको छ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ३ पडरिया बस पार्कबाट...