ट्रेंडिंग:

>> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा

तुलसीपुरमा रगत अभाव भएपछि पालिकास्तरबाटै रक्तदान

६ पुष २०८०, शुक्रबार
६ पुष २०८०, शुक्रबार

दाङ, ६ पुस ।

दाङको तुलसीपुर क्षेत्रमा रगतको अभाव भएपछि उपमहानगरपालिकाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । नियमित रक्तदात गर्नेहरू पनि रक्तदानका लागि इच्छुक नभएपछि रगतको अभाव देखिएको छ ।

रक्त सञ्चार केन्द्र तुलसीपुरका प्राविधिक प्रमुख नरेश चौधरीका अनुसार रगत व्यवस्थापन गर्न निकै गाह्रो भइरहेको बताए । रगत अभावका कारण नियमितरूपमा डाइलासिश गर्ने बिरामीहरुलाई समेत फर्काउनु परेको उनले बताए । प्राविधिक प्रमुख चौधरीले अहिले सबैभन्दा बढी बि पोजेटिभ रगतको बढी अभाव देखिएको बताए । उनका अनुसार मंसिर महिनामा भएको रक्तदान कार्यक्रमबाट ४२ पिन्ट रगत संकलन भएको र एक सय ४४ पिन्ट खपत भएको बताए ।

नेपाल रेडक्रस सोसाइटी दाङको तथ्यांकअनुसार तुलसीपुरमा मात्रै दैनिक १० पिन्टसम्म रगत खपत हुने गरेको छ । खपतको तुलनामा रक्तदान हुन सकेको छैन । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले रक्तदान गर्दा कमजोर हुने मानसिकताका रक्तदाताको संख्या न्यून रहेको बताए । केसीका अनुसार पुरुषको शरीरलाई प्रतिकेजी ७६ एमएल र महिलाको शरिरमा प्रतिकेजी ६६ एमएल रगत हुन्छ तर शरीरका लागि रगत ५० एमएल भए पर्याप्त हुने बताए ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले रक्तदान गर्दै दिनहुँ रगतका लागि फोन आइरहेको र अभाव भएको जानकारी भएपछि पालिकास्तरबाटै रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । नगरप्रमुख खड्काले ५७ वर्षको उमेरसम्म पनि आफूले नियमितरुपमा रक्तदान गर्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission