ट्रेंडिंग:

>> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु

६ दिने स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी समापन

१९ बैशाख २०८१, बुधबार
१९ बैशाख २०८१, बुधबार

बुटवल, १९ वैशाख । स्काउट आधारभूत तालिम ४१३ औँ पिटिसी तालिम बुधबार समापन भएको छ । स्थानीय स्काउट समिति बुटवलको आयोजनामा ६ दिने तालिमको बुटवल उपमहानगरपालिका उपप्रमुख तथा स्थानीय स्काउट प्रमुख सावित्रादेवी अर्यालले समापन गर्दै बालबालिकालाई जीवन उपयोगी शिक्षा दिने, सुयोग्य नैतिकवान र अनुशासित नागरिक तयार गर्ने स्काउटको उद्देश्य अनुसार महत्वपूर्ण काम सम्पन्न भएको बताईन । नगरभित्र रहेका विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई अध्ययनसंगै स्काउटमा आवद्ध गराई जीवन उपयोगी ब्यवहारिक शिक्षा दिन सफल भएको बताईन ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्काउटका प्रमुख आयुक्त दिनानाथ भट्टराई, नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, रोटरी ईन्टरनेसनलका सहायक गभर्नर राजेन्द्र ढकाल, इडन बोर्डिङ स्कुलका अध्यक्ष एवं जनप्रतिनिधि नकुल शाही ठकुरी, नेपाल स्काउट राष्ट्रिय सहायक प्रशिक्षक सीता माया तनावसे, परिषद् सदस्य पुनाराम पाण्डेले सामाजिक उत्तरदायित्वसंगै अन्तरराष्ट्रिय सम्बन्ध बिस्तार गर्ने संस्थाका रुपमा स्काउट भएको बताए । तालिममा सहभागी सुनिता पन्थ र ब्युटी रसालीले एक हप्ते तालिममा आफुहरुले धेरै सिकाई सिक्न पाएको बताए ।

बुटवल उपमहानगरपालिका अन्तर्गतका १२ वटा सामुदायिक र ६ वटा संस्थागत गरि १८ वटा विद्यालयका महिला शिक्षकहरुलाई पाँच क्षेत्र शारीरिक, बौद्विक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमा सहयोग पुर्याउने र विद्यालयमा बालबालिकालाई जीवन उपयोगी शिक्षा दिने, सुयोग्य नैतिकवान र अनुशासित नागरिक तयार गर्ने स्काउटको उद्देश्य अनुसारको तालिम दिईएको स्थानीय स्काउट प्रमुख आयुक्त नवराज खरेलले बताए । नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.मा ६ दिन ५ रातसम्म चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?