© २०२३
सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिकाले भुकम्प प्रभावितहरुलाई राहत सामाग्री पठाउन वडा वडामा राहात सामग्री संकलन कार्यलाई तिब्रताका साथ अगाडि बढाएको छ ।
सरकारले एकद्वार प्रणालीमार्फत सहयोग उपलब्ध गराउनु पर्ने निर्णय गरेपछि सैनामैना नगरपालिकाले पनि नगर क्षेत्रबाट संकलित राहत सामग्री एकद्वार प्रणालीमार्फत पठाउने कार्यक्रम अनुसार १९ गते बसेको नगरस्तरीय बिपत ब्यबस्थापन समितिको बैठकले नगरमा क्रियाशिल संघ सस्था, निजिक्षेत्र ,क्लव तथा सम्पुर्ण नगरवासीलाई आ–आफ्नो वडा वडामा राहात संकलन गर्न आवाहन गरेको थियो । उक्त आवाहन प्रश्चात २० गते प्रत्येक वडामा राहात संकलन कार्यलाई तिब्रता दिएको हो ।
२० र २१ गते राहात संकलन गरि २१ गतेनै भुकम्प प्रभावित क्षेत्रमा सो संलित सामाग्री पठाउने सैनामैना नगरपालिका बिपत ब्यबस्थापन फोकल पर्शन सुरज न्यौपानेले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी