© २०२३
माक्र्सको चिहान क्षेत्रमा एक फन्को लगाउँदा
अचानक त्यसदिन जर्मन दार्शनिक माक्र्सको चिहान हेर्न जाने कार्यक्रम बन्यो । अनि पूर्णतया संयोग नै मान्नुपर्दछ कि यस वर्ष नेपाली राजनीतिक दार्शनिक बी पी कोइरालाको जन्म जयन्ती परेको रहेछ । मैले अर्थशास्त्रमा...