© २०२३
ललिता निवास जग्गा प्रकरणमा ४०६ जना विरुद्ध पक्राउ अनुमति : सीआईबी
बुटवल,१३ असार । ललिता निवास निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको...