© २०२३
बुटवल, १० मंसीर । निजि तथा आवासिय बिद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) तिलोत्तमाको दोश्रो अबिधेशनले दीपक गौतमको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । तिलोत्तमा ९ शंकरपुरस्थित प्याब्सन रुपन्देहीको कार्यालयमा सम्पन्न छैंठौ साधारण सभा तथा तेस्रो अधिवेशनबाट उपाध्यक्षमा तुलबहादुर सांरङकोटी (पवन), सचिवमा चन्द्र अधिकारी, कोषाध्यक्षमा गोपाल गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसैगरि सदस्यहरुमा यम बहादुर राना, सुन्दर गुरुङ तथा सिताराम भट्टराईलाई चयन गरिएको छ ।
प्याब्सन केन्द्रिय उपाध्यक्ष विष्णु पन्थीले कार्यक्रमको उद्घाटन गर्दै बैज्ञानिक र ब्यवहारिक शिक्षामा सरकारको ध्यान जानुपर्ने बताए । प्याब्सनलाई विधि र बिधान सम्मत चलाउनु आजको मुख्य आवश्यकता रहेको भन्दै सरकारले शिक्षा नितिमा सुधार ल्याउन निजि विद्यालयहरुलाई पनि साथै लिएर हिडनुपर्ने कार्यक्रमा बोल्ने बक्ताहरुले सुझाव दिए ।
यसैबिच साधारण सभा तथा अबिधेशनमा अध्यक्ष केएन सागर ज्ञवालीले संस्थाको प्रगति प्रतिबदेन, सचिव तुलबहादुर सांरङकोटी (पवन) ले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष चन्द्र अधिकारीको आर्थिक प्रगति प्रतिबेदन सर्वसम्मतिले पारित भएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी