ट्रेंडिंग:

>> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व

नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग

१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

बुटवल, १० मंसिर ।
सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्धाश्रम पाकापुस्तामा खाद्यान्न सहयोग गरि श्री नेवा सेवा समितिले आफ्नो १९ औ स्थापना दिवस मनाएको छ । आईतबार एक कार्यक्रमका बिच वृद्धाश्रमका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठलाई समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले ४० केजी चामल, ५ केजी दाल, तेल, बिस्कुट, नुन, फलफुललगायत सामग्री हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा वृद्धाश्रमका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले वृद्धाआश्रम स्थापना गर्दाको स्मरण गर्दै तत्कालिन समयमा संस्थापकहरूबाट जग्गादान र सहयोगबारे चर्चा गरे । ‘धेरै संघर्षबाट आश्रम स्थापना भएको हो ।’—उनले बताए । सिद्धबाबा मन्दिरमा आश्रम स्थापना गर्ने पहिले तयारी गरिएको उनले बताए । मानविय जिवनचक्रमा जन्मदेखि मृत्युसम्मको चरणमा वृद्धा अवस्था सबैभन्दा कठिनाईपुर्ण अवस्था हुने भन्दै उनले तत्कालिन समयमा निक्कै दुरदर्शी सोचका साथ आश्रम निमार्णको काम संस्थापकहरूबाट भएको बताए । शुरुवातमा १५ लाख रूपैया सहयोगबाट अक्षयकोष स्थापना गरिएको थियो । हाल ५० लाख रूपैया अक्षयकोष रकम पुगेको र यसैबाट संचालन खर्च चलेको छ । उमेर ६० वर्ष नाघेको, परिवारमा आफन्त नभएको, स्थानीय सरकारबाट सिफारिसको आधारमा राखिने उनले बताए ।

कार्यक्रममा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले सामुदायिक अवधारणामा वृद्धवृद्घाहरूको सेवा भावका साथ आश्रम स्थापना हुनु निक्कै दुरदर्शी भएको बताए । नेवा समिति विशुद्ध सामाजिक संस्था भएको भन्दै सहयोग सामग्री, स्वस्थ्य शिविर लगायतका काम गर्दै आएको भन्दै स्थापना दिवसमा संस्थापकहरूको सम्मान लगायत धेरै कार्यक्रम गर्ने तयारी रहेको बताए ।
कार्यक्रममा महिला अध्यक्ष तारा श्रेष्ठले नेवारी भाषा, संस्कृति र लिपि संरक्षणमा जोड दिएको संस्था सामाजिक क्षेत्रमा समेत अग्रसर रहदै आएको बताईन ।

कार्यक्रममा समितिका सल्लाहकार मानकाजी श्रेष्ठ, बिष्णुप्रसाद श्रेष्ठ, समितिका सहसचिव लक्ष्मण श्रेष्ठले सामाजिक कार्यमा सबैको साथ जरुरी रहेको बताए । विभिन्न दाताहरूको सहयोगमा तल्लो तलामा १६ जना बस्ने मिल्ने एटेज बाथरुम सहितको आठ कोठाहरू छन । माथिल्लो तलामा ४ वटा कोठाहरू छन ।यसैबिच बुटवल १३ जबईकी लाल कुमारी मगरले वृद्धाश्रमलाई ३६ हजार रूपैयाँ नगद सहयोग रकम हस्तान्तरण गरेकी छिन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?