© २०२३
नवीनमा विज्ञान प्रदर्शनी
नवीन औद्योगिक कदर बहादुर रीता मा वि. देवीनगरमा शनिबार विज्ञान प्रदर्शनी गरिएको छ ।प्रदेशसभा सदस्य माननीय दिनेश पन्थीले विद्यालयका प्रोजेक्टहरू सहरानीय भएकोमा खुसी ब्यक्त गर्दै विद्यालयको पठनपाठन एवं भौतिक सुधारमा प्रदेशको...