© २०२३
बुटवल, १२ माघ ।
एफईसी धनकोष बचत तथा ऋण सहकारी संस्था संस्थाले गुल्मीको बलेटक्सारमा सेवा केन्द्र खोलेको छ । बिहीबार एक कायृक्रमका बीच सहकारीले सदस्यहरुको भेला गर्नुका साथै सेवा केन्द्र उदघाटन गरेको हो ।
सहकारीका अध्यक्ष तारानाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन रूरूक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले गरेका थिए । त्यस अवसरमा बोल्दै ज्ञवालीले सेवा केन्द्रमार्फत सहकारीले यस क्षेत्रका नागरिकमा सहज ढंगले सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्न सुझाव दिए ।
त्यस अवसरमा सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले संस्थाको गतिविधिका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा रुरु क्षेत्र गाउँपालिकाका सहकारी शाखा प्रमुख दामोदर ज्ञवाली, सहकारीका सचिव निरज कंडेल, सञ्चाल श्रेष्ठलगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी