© २०२३
दाङ, ११ माघ ।
यही माघ२५ गते हुन गइरहेको रास्टिय सभा उप निर्वाचनका लागि नेकपा एमालेका केन्द्रीय सदस्य कुमार दसौंदीले उम्मेदवारी दर्ता गरायका छन् । दाङको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेल प्रस्तावक रहेका छन् । समर्थकमा राप्रपाका बाके जिल्लाका प्रदेश सदस्य मिना कुमारी श्रेष्ठ रहेकी छन् । उम्मेद्बारी दर्ता गर्न नेकपा एमालेका सचीव छबीलाल बिश्वकर्माको उपस्थिति रहेको थियोे ।