ट्रेंडिंग:

>> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ >> वीरगन्जमा निषेधाज्ञा हट्यो >> बरूण धवन यो बर्ष बुवा डेभिडसहित थप ३ फिल्ममा देखिदै >> धाक धम्की दिई रकम उठाएको आरोपमा पत्रकार पक्राउ >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> मेलमिलाप सम्बन्धी आधारभूत तालिम >> स्वेच्छाले अमेरिका छाडनेलाई पैसा देखी हवाई टिकटसम्म निःशुल्क

तिनाउको तिलोत्तमा मावि अटोमोबाइलतर्फ लुम्बिनी प्रदेश प्रथम

१३ माघ २०७९, शुक्रबार
१३ माघ २०७९, शुक्रबार

पाल्पा, १३ माघ ।

पाल्पाको तिनाउ गाउँपालिका –३ मा रहेको तिलोत्तमा माध्यमिक विद्यालय प्राविधिक धार अटोमोबाइल तर्फ लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको छ ।

लुम्बिनी प्रदेशमा रहेका (प्राविधिक धार) अटोमोबाइल अध्यापन गराउने ४ वटा विद्यालय मध्ये तिनाउ – ३ झुम्सामा रहेको तिलोत्तमा माध्यमिक विद्यालयले ९३.७५ प्रतिशत अंक प्राप्त गरी लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको ब्यवस्थापन समितिका अध्यक्ष टंक बश्यालले बताए ।

प्राविधिक शिक्षा १८ महिने अटोमोबाइल इन्जिनियरिङ विषयको शैक्षिकसत्र २०७७÷७८ को वार्षिक परिक्षामा १६ जना विद्यार्थी मध्ये १५ जना विद्यार्थी उत्तीर्ण भइ लुम्बिनी प्रदेशमै प्रथम स्थान प्राप्त गर्न सफल भएको अध्यक्ष बश्यालले जानकारी दिए ।

अहिले नतिजा सार्वजनिक भएको दोस्रो शैक्षिक सत्रको हो । तिलोत्तमा माध्यामिक बिद्यालय अटोमोबाइल सम्बन्धि पढाई हुने जिल्लाकै एक मात्र विद्यालय हो। सिटिइभिटीबाट मान्यता प्राप्त आङ्गिक सामुदायिक विद्यालय तिलोत्तमा माविमा १८ महिने प्री डिप्लोमा इन अटोमोवाइल इन्जिनियररिङ्ग सम्बन्धि विगत ३ बर्ष देखि कक्षा संचालन भइरहेको छ।हाल १९ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

पढाई पश्चात पूर्णरुपमा रोजगारको ग्यारेन्टी सहित कक्षा संचालन भइरहेको र अटोमोवाइल इन्जिनियरिङ्ग विषयसङ्ग सम्बन्धि मेकानिकल ल्याब, अटोमोवाइल ल्याब , वर्कशप, आइसिटी ल्याब, मल्टिमिडिया जडित कक्षाकोठा, आफ्नै कार तथा बाइक सिक्ने स्पट्को सुविधा लगायतका विशेषता रहेको छ ।

विद्यालयले सम्पूर्ण विद्यार्थीहरुलाई पूर्ण रुपमा निःशुल्क प्रशिक्षण दिदै आइरहेको र आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था समेत रहेको विद्यालयका प्रधानाध्यापक झविन्द्र ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?