ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

जिउँदो मुटु नै बदलेर ताइवानको अस्पतालले विश्वलाई पारयो अचम्मित

४ बैशाख २०८२, बिहीबार
४ बैशाख २०८२, बिहीबार

ताइपेइ, ४ बैशाख । जब ताइवानको एउटा अस्पतालले मुटु प्रत्यारोपणको संसारमा यस्तो उपलब्धि हासिल गर्यो, जुन अहिलेसम्म असम्भव मानिन्थ्यो । ताइवानको नेसनल युनिभर्सिटी हस्पिटल (एनटियुएच) का डाक्टरहरूले एउटा मुटु प्रत्यारोपण गरेका छन्, जसमा दाताको मुटु शल्यक्रियाको क्रममा पनि धड्कन जारी रहेको थियो । अहिलेसम्म मुटुलाई प्रत्यारोपण गर्नुअघि सामान्यतया चिसो तापक्रममा हटाएर सुरक्षित रूपमा गरिन्थ्यो।

बुधबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालले यो संसारकै पहिलो सफल प्रत्यारोपण भएको दाबी गरेको छ, जसमा जिउँदै र धड्कन मुटु शरीरमा प्रत्यारोपण गरिएको हो । यो उपलब्धि थोरासिक र कार्डियो भास्कुलर सर्जरी प्रविधिको जर्नलमा पनि प्रकाशित गरिएको छ।

यस क्रममा रक्तसञ्चार बन्द हुने र मुटु बिग्रन थालेकाले सामान्यतया शरीरबाट मुटु निकालेपछि ४ घण्टाभित्रै प्रत्यारोपण गर्नुपर्ने अस्पतालका कार्डियाक सर्जन डा चि नाइ शिन बताउँछन् । तर, यो शल्यक्रियामा उनले ईसीएमओ मेसिन प्रयोग गरेका थिए, जसले मुटुको धड्कन शरीर बाहिर पनि राख्न सकिन्छ। जसका कारण मुटुलाई अक्सिजन र रगत प्राप्त भइरहन्छ ।

यो प्रविधिबाट अहिलेसम्म दुई पटक सफल प्रत्यारोपण गरिसकेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यस मुटुलाई हानी मात्र गर्दैन, प्रत्यारोपण पछि मुटुले राम्रोसँग काम गर्छ र बिरामीको बाँच्ने सम्भावना पनि बढ्छ ।

अस्पतालको मुटुको शल्यक्रिया विभागका निर्देशक डा यु सि युले (एनटियुएच) ले हालसम्म ७०० भन्दा बढी मुटु प्रत्यारोपण गरेको बताए। यी मध्ये ७५ प्रतिशत बिरामी ५ वर्षभन्दा बढी बाँचेका छन् र आधा १० वर्षभन्दा बढी समयदेखि स्वस्थ छन्।

तर, ताइवानमा मुटु दाताको ठूलो अभाव छ। यस वर्ष अगस्तसम्म ३ सय ४४ जना मुटुको प्रतीक्षामा थिए भने एक वर्षमा औसतमा ८० मुटु मात्र दान हुने गरेको छ । यस्तो अवस्थामा अस्पतालले समाधानका रूपमा घरमै प्रयोग हुने भेन्ट्रिकुलर असिस्ट उपकरण उपलब्ध गराउन थालेको छ, जसबाट करिब १०० बिरामी लाभान्वित भएका छन् । जसमध्ये २९ जनाको पछि मुटु प्रत्यारोपण गरिएको थियो । यो उपलब्धि ताइवानका लागि मात्र नभई सम्पूर्ण विश्वका लागि मुटुसम्बन्धी रोगहरूको उपचारमा नयाँ आशाको रूपमा उभिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?