ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण

आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै 

५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

बाँके,५ बैशाख ।
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा राष्ट्रिय महिला टिमका तीन सदस्यसहित त्रिभुवन आर्मी क्लब आज मैदानमा उत्रिने भएको छ । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य बिमला विक, चन्दा भण्डारी र बिमला चौधरी आर्मीको टोलीमा समावेश रहेका छन् । त्यसैगरी नेपाली राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका शर्मिला थापा, सपना लामा, दिपा राई ,अन्जली वाइबा पनि आर्मीको टोलीमा रहेको टिम म्यानेजर युद्ध शाहीले जानकारी दिए । टोलीको हेडमा चक्र तामाङ रहेका छन । तीन सदस्य प्रतियोगिता खेल्न त्रिभुवन आर्मी क्लब बुधबार नै नेपालगन्ज आएर प्रशिक्षणमा व्यस्त रहेको छ । २०८१ मा उपाधि जित्न नसकेको आर्मी २०८२ उपाधी जित्ने लक्ष्य सहित मैदानमा उत्रिने भएको छ ।

नेपालगञ्ज २० मा रहेको आर्मीको ब्यारेक पछाडिको खेल मैदानमा लगातार तीन दिनदेखि आर्मीको टिम प्रशिक्षणमा रहेको छ । बुधबार नेपालगञ्ज आइपुगेको टिमले बिहीबार पनि अभ्यास गरेको छ । आर्मीले शुक्रबार सुदूरपश्चिम एफसीले प्रतिस्पर्धा गर्ने छ । उद्घाटनमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्ने आयोजकले जानकारी गराएको छ । उद्घाटन भने आज साझ ३ बजे हुने भएको छ ।नेपालगञ्ज रंगशालामा बैशाख ५ गतेबाट सुरु हुने खेलमा ६ गते पुलिस र भारतको सिलगुडी क्लब बीच खेल हुने छ भने ७ गते तेस्रो खेलमा घरेलु टिम बाँके ११ र रौतहट जिल्ला फुटबल संघको टिमले प्रतिस्पर्धा गर्ने छ ।प्रतियोगिताको बिजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेता टिमले २ लाख ५० हजार प्राप्त गर्ने छन् ।

प्रतियोगिता हेर्नका लागि सिजनलको फुल प्याकेज १५०० को टिकटको व्यवस्था गरिएको छ । साथै विद्यार्थीहरूको लागि सहुलियत दरमा टिकट व्यवस्था गरिएको आयोजकले जनाएको छ । खेल हेर्नका लागि भिआइपी प्याराफिट र नर्मल प्याराफिट अनुसारको टिकटको व्यवस्था गरिएको छ । प्रतियोगिताको खेल ९ गतेबाट सेमीफाइनलका खेलहरु सुरु हुने छ भने १२ गते फाइनल खेल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?