ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

लाफा भलिवलमा ६ टिम विजयी

१३ माघ २०७९, शुक्रबार
१३ माघ २०७९, शुक्रबार

बुटबल, माघ – लाफा समूह बुटवलको आयोजानमा जारी दोस्रो लाफा प्रथम उपमेयर कप बि लेबल भलिबल प्रतियोगीका पहिलो संस्करणमा ६ टिमले अघिल्लो चरणमा प्रवेशगरेका छन् ।
प्रतियोगितामा ईभालुलेसन भलिबल क्लब र बदेल पोखरी भलिवल क्लव विच भएको खेलमा इभालुलेसन भलिबल क्लबले जित निकालेको छ ।
पहिलो सेट २३ मा रोक्दै बदेलपोखरीले पहिलो सेट जितेको भएपनि अन्य २ सेट भने २५– १८, १३– १५ बनाउदै इभालुलेसनले जित निकालेको हो ।
लाफा भलिवल समुहलाई र लाफा ब्याडमिन्टन ग्रुप बिच भएको खेलमा सोझो सेटमा लाफा भलविल लाई हराउदै लाफा समुहले जित निकालेको हो ।
तेस्तै हिलसाईड भलिवल क्लब र सिद्धार्थ भलिवल क्लव बिच भएको खेलमा सोझो सेटमा हिलसाईडलाई हराउदै सिद्धार्थ भलिवल क्लव विजय भएको हो ।
दिप बोडिड्ड भलिबल क्लव र चरड्डे भलिवल क्लव बिच भएको खेलमा चरड्डे भलिबल क्लबले जित निकालेको छ । खेलमा २५– १७, १५–२५, १३–१५ बनाएर चरड्डे भलिबल क्लव विजयी भएको खेल सँयोजक बिजय गुरड्डले बताए ।
दंगा प्रहरी गण सुनवल र तिलोतमा भलिवल समुह बिच भएको खेलमा दंगा प्रहरी गणले जीत निकाल्न सफल भएको छ । सोझो सेटमा दंगाले जीत निकालेको हो ।
मंगोलियन ग्रुप र तिनाउ गाउँपालिकाबिच भएको खेलमा मंगोलियन ग्रुपले सोझो सेटमा जीत निकालेको हो ।
लाफा समुह र न्यु होराईजन भलिवल क्लव बिच भएको खेलमा न्यु होराईजन विजयी भएका छ । ३ दिन सम्म चल्ने खेलमा खेलमा प्रथम हुने टिमले ४५ हजार कप मेडल प्रमाणपत्र पाउने छन, भने द्रोस्रो हुने टिमले २५ हजार सिल मेडल प्रमाणपत्र पाउने छन । तृतिय हुने टिमले १५ हजार शिल्ड मेडल प्रमाणपत्र पाउने छन् । सन्त्वना टिमले ८ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउने लाफा समुहका अध्यक्ष बबिन थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?