© २०२३
बुटवल,११ माघ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दा हेर्दैमा राखिएको छ ।
संवैधानिक पूर्ण इजालसमा बुधबार भएको सनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको हो । अब अकोृ सुनुवाइ शुक्रबार हुनेछ ।
बुधबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ भएको थियो ।
बुधबारको सुनुवाईमा नागरिकताबारे दुईथरि धारणा आएका थिए ।