ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

सहिदको सम्झनामामा फुटवल प्रतियोगीता

१३ माघ २०७९, शुक्रबार
१३ माघ २०७९, शुक्रबार

बुटवल, माघ ।रुपन्देहीको तिलोत्तममा– १४मा रहेको सञ्जीवनी युवा क्लवले पाचौं सञ्जीवनी नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
देशभरिका सहिदहरुको सम्झनामा पाँचौ संस्करणको रुपमा सञ्जीवनी युवा क्लबले नकाउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी क्लबका अध्यक्ष अर्जुन क्षेत्री (हापु)ले यहि माघ १६ गते देखि फाल्गुन २ गते सम्म प्रतियोगिता आयोजना हुने बताएका हुन ।

स्वस्थ्यका लागी खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारालाई साकार पार्न सहिद दिवस माघ १६ गते देखि नै फुटबल प्रतियोगिता गर्दै आएको अध्यक्ष क्षेत्रीले बताए । स्थानीयस्तरमा रहेका खेलाडीहरुको प्रतिभालाई प्रस्फुटनगर्दै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न सञ्जीवनी नकाउट फुटबल प्रतियोगिताले भुमिका खेल्ने विश्वास समेत गरे ।

पाँचौ सञ्जीवनीनकाउट फुटबल प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहने छन् ।
खेल संयोजक खिम बहादुर थापाका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद रु.१ लाख ११ हजार १ सय ११ नदद सहित सिल मेडल प्रमाणपन्र पाउने छन ११ द्धितिय हुने टिमले नगद रु.५५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन भने विभिन्न विधागतमा पुरस्कार प्रदान गरिने खेल संयोजक थापाको भनाई छ ।

प्रतियोगिता अवधिमा ७ लाख भन्दा बढि खर्च लाग्ने आर्थिक संयोजक ईन्द्र कुमार थापाले जानकारी दिए । तिलोत्तममा नगरपालिका र विभिन्न ब्यवसायिक प्रतिष्ठानबाट आर्थिक ब्यवस्थापन गरिएको समेत उल्लेख गरे । तिलोत्तममा वडा न.१४ बागधुरा स्थित देविनगरमा क्लबको आफनै खेलमैदानमा प्रतियोगिता हुने छ ।
प्रतियोगिताको साविक प्रथमविजेता डि.एम.सी. तुल्सीपुर, दोस्रो संस्करण मा न्यु सिर्जना क्लब करौँचीया, तेस्रो संस्करण लुम्बिनी खुकुरी क्लब बेलहिया र चौँथो संस्करणमा योङ्घ स्टार क्लब मोडाहा विजयी भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?