ट्रेंडिंग:

>> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

सरस्वती मूर्तिको उदघाटन तथा उत्तीर्ण विद्यार्थीलाई सम्मान

१३ माघ २०७९, शुक्रबार
१३ माघ २०७९, शुक्रबार

चन्द्रौटा(कपिलवस्तु), १३ माघ ।

कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नम्बर ४ खरेन्द्रपुरमा अवस्थित समयथान बहुमुखी क्याम्पसमा सरस्वती मन्दिरमा मुर्तिको उदघाटन गरिएको छ । यसैबीच क्याम्पसमा बिबिएस चौथो वर्ष उत्तीर्ण विद्यार्थीलाई सम्मान समेत गरिएको छ । क्याम्पसले वसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसरमा मुर्तिको उदघाटन तथा बिबिएस उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको क्याम्पस प्रमुख नामदेव खनालले जानकारी दिए ।

लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सरस्वती मन्दिरमा भव्य रुपमा मूर्तिको पूजापाठ गरी उदघाटन गरेका हुन् । सांसद केसीले बिबिएस उत्तीर्ण विद्यार्थीलाई थप शैक्षिक प्रगतिको शुभकामना दिँदै बिहीबार विद्यार्थीलाई सम्मान गरेका थिए ।

सरस्वती माताको मूर्ति क्याम्पसमा कार्यरत लेखापाल थनिश्वोर भुसालको बुवा केशव राज भुसालले आफ्नो भुसाल परिवारको तर्फबाट सौजन्य प्रदान गरेका थिए । क्याम्पसमा मूर्ति प्रदान गर्नुभएकोमा क्याम्पस परिवारले भुसाल परिवारलाई धन्यवाद व्यक्त गरेको थियो ।

क्याम्पस अध्यक्ष डिल्ली राज भुसाल, शिवराज नगरपालिका प्रमुख अजय थापा, वडा अध्यक्ष टेकलाल सापकोटा, नगर कार्यपालिका सदस्य बुद्धिकला भण्डारी, उद्योग वाणिज्य संघ चन्द्रौटाका अध्यक्ष इश्वरी पाण्डेय, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, क्याम्पसका पुर्व उपाध्यक्ष तथा सल्लाहकार समितिका संयोजक प्रेम बहादुर रायमाझी लगायतले कार्याक्रमलाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?