© २०२३
सांसद चौधरीको ड्रिम प्रोजेक्टः होला त नवलपरासी डुबान मुक्त?
नवलपरासी,चैत - जिल्लाका डुबान क्षेत्रलाई डुबान मुतm बनाउने कार्यलाई प्रतिनिधिसभा सदस्य (साँसद) विनोद चौधरीले आफ्नो ड्रिम प्रोजेक्टको रूपमा अंगिकार गरि काम अगाडी बढाएका छन् । जलनिकास रोकिने तथा गण्डक परियोजना अन्तरगतका विभिन्न...