ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

पुर्वमन्त्री ईन्द्रजीत थारु र चिनियाँ राजदूतबीच भेट

२८ चैत्र २०७९, मंगलवार
२८ चैत्र २०७९, मंगलवार

बुटवल, २८ चैत ।

लुम्बिनी प्रदेशका निवर्तमान भौतिक मन्त्री ईन्द्रजीत थारु र नेपालका लागि चिनियाँ महामहिम राजदूत छेन सोङबीच भेटघाट भएको छ ।

निवर्तमान मन्त्री थारुले नेपालका लागि नवनियुक्त चिनियाँ राजदूतलाई सोङलाई बधाई दिदैँ सफल कार्यकालको शुभकामना सहित मङ्गलबार लुम्बिनी प्रदेशमा स्वागत गरेका थिए ।

भेटमा प्रदेश राजधानी निर्माणमा चिनियाँ सरकारको सहयोगको अपेक्षा सहित सहयोग थप बलियो बनाउदैँ चिनियाँ सरकार र लुम्बिनी प्रदेश बिच द्विपक्षीय सुमधुर सम्बन्ध र संसदीय गतिविधि आदान प्रदान लगायतका बिषयमा छलफल भएको बताए ।

मन्त्री थारुले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद दिदैँ आफ्नो तर्फबाट लुम्बिनी प्रदेशको समग्र बिकास र प्रदेश राजधानीलाई नयाँ मोडलको सिटि बनाउने योजना रहेको बिषय जनाउदैँ सहयोग गर्न समेत प्रस्ताव गर्दै मन्त्री थारुले लुम्बिनी प्रदेश राजधानी भ्रमणको लागी निमन्त्रणा समेत गरेका छन ।

त्यस्तै प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर छविराज पाख्रेलले भौतिक बिकासमा प्रदेशको अबस्था बारे ब्रिफिङ समेत गरेका थिए । चिनियाँ राजदूत सोङले मन्त्री थारुको प्रस्ताव र प्राधिकरण प्रमुखको ब्रीफिङ लाई संबोधन गर्दै लुम्बिनी प्रदेश विकासका लागि चिनियाँ सरकार सधै सहकार्य गरी अगाडि बढ्ने बिश्वास व्यक्त गरे । उनीहरुले लुम्बिनी प्रदेश स्थित कपिलवस्तुको राजापानी रिसोर्टमा करिब २ घण्टा छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?