ट्रेंडिंग:

>> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा

संघमा निर्वाचित समितिको पदस्थापन

२७ चैत्र २०७९, सोमबार
२७ चैत्र २०७९, सोमबार

कपिलवस्तु (बुटवल टुडे) २६ चैत । नेपाल नेत्र ज्योती संघ कपिलवस्तु शाखाको छैठौं जिल्ला शाखासभाबाट निर्वाचित अध्यक्ष मनोज कुमार श्रीवास्तव सहित कार्य समितिका सदस्यको पदस्थापन गरिएको छ ।
शाखा भवनमा आयोजित कार्यक्रममा बोल्दै संघका निर्वाचन समितिका संयोजक समेत रहेका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष सागर प्रताप राणाले निर्वाचनलाई जिम्मेवारीको रुपमा ग्रहण गर्न आवश्यक रहेकोमा जोड दिए । संघ र तौलिहवा आँखा अस्पतालको बिकासका लागी सामुहिक कार्यमा जोड दिन आग्रह गरे । संघको बिकासमा आफु सधै तत्पर रहने निर्वतमान अध्यक्ष रमेश शर्माले बताए । आफु नेतृत्वको समितिले सबै पक्ष सँग सहकार्य गरि संघको बिकासमा लाग्ने नवनिर्वाचित अध्यक्ष मनोज कुमार श्रीवास्तवको प्रतिबद्धता थियो । लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान र रण अम्बिका आखाँ अस्पतालका मातहतका अस्पतालले आफ्नो सेवा प्रवाहका माध्यमबाट आर्थिक मन्दीमा समेत बैदेशिक मुद्रा ल्याउन सफल भै रहेको रण अम्बिका शाह आँखा अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीले जानकारी दिए । अध्ययन संस्थान मातहत आँखा सम्बन्धि जनशक्ति उत्पादन, क्लिनिकल स्तरोन्नती र अध्ययन अनुसन्धानका क्षेत्रमा काम गर्दै आएको उनले प्रष्ट्याए । संघको बिकासका लागी शाखा कार्य समितीले सबै पक्ष सँग सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा शाखाका संस्थापक अध्यक्ष गोपाल बहादुर सिंह, अस्पताल व्यस्थापक चित्र कुमार कर्ण लगायतले जोड दिए ।
यस अघि शनिवार सम्पन्न निर्वाचनमा कुल १ सय ८१ मतदान भएकोमा ८९ मत प्राप्त गरि मनोज कुमार श्रीवास्तव शाखा सभापति पदमा निर्वाचित भएका थिए । अर्का सभापति पदका उम्मेदवार राजेश ज्ञवालीले ८५ मत प्राप्त गरे । सदस्य (महिला) तर्फ कमला सापकोटा र रिता मिश्रा निर्वाचित भए । त्यसै गरि शाखा सदस्यहरुमा चर्तुभुज शर्मा, गोपाल भण्डारी, बलराम घिमिरे, जर्नादन पराजुली, कृष्ण कुमार केसी, बिरेन्द्र कुमार वर्मा, कृष्णकेश श्रेष्ठ, मनबहाल बरई, राम निवास चौधरी र मुख्तार अहमद खाँ निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%