ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

संघमा निर्वाचित समितिको पदस्थापन

२७ चैत्र २०७९, सोमबार
२७ चैत्र २०७९, सोमबार

कपिलवस्तु (बुटवल टुडे) २६ चैत । नेपाल नेत्र ज्योती संघ कपिलवस्तु शाखाको छैठौं जिल्ला शाखासभाबाट निर्वाचित अध्यक्ष मनोज कुमार श्रीवास्तव सहित कार्य समितिका सदस्यको पदस्थापन गरिएको छ ।
शाखा भवनमा आयोजित कार्यक्रममा बोल्दै संघका निर्वाचन समितिका संयोजक समेत रहेका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष सागर प्रताप राणाले निर्वाचनलाई जिम्मेवारीको रुपमा ग्रहण गर्न आवश्यक रहेकोमा जोड दिए । संघ र तौलिहवा आँखा अस्पतालको बिकासका लागी सामुहिक कार्यमा जोड दिन आग्रह गरे । संघको बिकासमा आफु सधै तत्पर रहने निर्वतमान अध्यक्ष रमेश शर्माले बताए । आफु नेतृत्वको समितिले सबै पक्ष सँग सहकार्य गरि संघको बिकासमा लाग्ने नवनिर्वाचित अध्यक्ष मनोज कुमार श्रीवास्तवको प्रतिबद्धता थियो । लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान र रण अम्बिका आखाँ अस्पतालका मातहतका अस्पतालले आफ्नो सेवा प्रवाहका माध्यमबाट आर्थिक मन्दीमा समेत बैदेशिक मुद्रा ल्याउन सफल भै रहेको रण अम्बिका शाह आँखा अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीले जानकारी दिए । अध्ययन संस्थान मातहत आँखा सम्बन्धि जनशक्ति उत्पादन, क्लिनिकल स्तरोन्नती र अध्ययन अनुसन्धानका क्षेत्रमा काम गर्दै आएको उनले प्रष्ट्याए । संघको बिकासका लागी शाखा कार्य समितीले सबै पक्ष सँग सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा शाखाका संस्थापक अध्यक्ष गोपाल बहादुर सिंह, अस्पताल व्यस्थापक चित्र कुमार कर्ण लगायतले जोड दिए ।
यस अघि शनिवार सम्पन्न निर्वाचनमा कुल १ सय ८१ मतदान भएकोमा ८९ मत प्राप्त गरि मनोज कुमार श्रीवास्तव शाखा सभापति पदमा निर्वाचित भएका थिए । अर्का सभापति पदका उम्मेदवार राजेश ज्ञवालीले ८५ मत प्राप्त गरे । सदस्य (महिला) तर्फ कमला सापकोटा र रिता मिश्रा निर्वाचित भए । त्यसै गरि शाखा सदस्यहरुमा चर्तुभुज शर्मा, गोपाल भण्डारी, बलराम घिमिरे, जर्नादन पराजुली, कृष्ण कुमार केसी, बिरेन्द्र कुमार वर्मा, कृष्णकेश श्रेष्ठ, मनबहाल बरई, राम निवास चौधरी र मुख्तार अहमद खाँ निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?