ट्रेंडिंग:

>> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार

बालविकास सहजकर्तालाई तालिम

२६ चैत्र २०७९, आईतवार
२६ चैत्र २०७९, आईतवार

चन्द्रौटा (कपिलवस्तु), २६ चैत ।

प्रारम्भिक बाल विकास सहजकर्ताहरुका लागि बालविकास शिक्षण सिकाई सम्बन्धमा सहजकर्ता तालिम गरिएको छ । शनिबार एक कार्यक्रमका बीच ३ दिवसीय कार्यक्रम गरिएको जनाइएको छ ।

घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालको आयोजना तथा गुडविभ सर्टिफिशन नेपाल र अन्तर्राष्ट्रिय श्रम संगठनको आर्थिक सहयोगमा परियोजना सञ्चालन भएका कपिलवस्तु र रुपन्देहीका २० वटा ईट्टा उद्योगका बालविकास सहजकर्ताहरुलाई तालिम प्रदान गरिएको हो ।

यसैबीच बाणगंगा नगरपालिका बालबालिका तथा महिला शाखा प्रमुख सुशिला पन्तले कार्यक्रमलाई सम्बोधन गर्दै बाल विकास सहजकर्ताहरुलाई तालिम हुन जरुरी रहेको जनाइन् । सहजकर्ताहरुले बालविकास कक्षा सञ्चालनका सीप सम्बन्धी तालिम आवश्यक रहेको भन्दै संस्थाले जोखिमपूर्ण क्षेत्रमा प्रारम्भिक बालविकास सञ्चालन गरेको उनले प्रशंसा गरिन् । तालिम पश्चात सम्बन्धित बाल विकास केन्द्रले नमुना केन्द्र बनाउनका लागि सहभागीलाई उत्प्रेरणा मिल्नेमा प्रमुख पन्तले जोड दिइन् ।

त्यस्तै घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास नेपालका सचिव नारायण पौडेलले संस्थाले लामो समयदेखि श्रमिक र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बताए । ईट्टा उद्योगका बालबालिकालाई शैक्षिक सहायता कार्यक्रमका परियोजना फिल्ड अधिकृत दिवास घिमिरेले सहभागीहरुको सक्रिय सभागिताका लागि धन्यवाद दिँदै तालिम सिकेका सीपहरुलाई व्यवहारमा उतार्नुपर्नेमा उनले जोड दिए ।

जिल्लाको बाणगंगामा सञ्चालित तालिममा प्रशिक्षक दुर्गा प्रसाद अर्याल, सेतो गुराँस बालविकास सेवा कपिलवस्तुका प्रशिक्षक अनिता शर्मा, भगवती थापा, संस्थाक अध्यक्ष विष्णु प्रसाद न्यौपाने र बालसंरक्षण अधिकृत कमल सिंह थारु लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?