© २०२३
बुटवल, २४ चैत ।
जुनतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीको ११ औ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष रघुनाथ पोखरेलले बताए उनले सहकारी संस्थाले बचत र ऋणसँगै सामाजिक काम गर्नु पनि सहकारी दायित्व रहेको बताए ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष चेतनारायण खनाल, सचिव सूर्य खनाल, कोषाध्यक्ष खुमानन्द खनाल, सल्लाहकार यमप्रसाद पोखरेल लगायतले बोल्दै सहकारी संस्थाले सामाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक लेखनाथ खनालले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी