© २०२३
‘घोराहीको समृद्धिका लागि दीर्घकालीन योजना ल्याएका छौं’
घोराहीको स्थानीय सरकार प्रमुखका रुपमा दुई कार्यकाल काम गर्ने अवसर पाउनुभएको छ, दोस्रो कार्यकालमा तपाईको प्राथमिकता के हो ? हामीले पहिलो कार्यकालमा खासगरी भौतिक पूर्वाधारहरु बाटोघाटो, सिँचाई, खानेपानी, पुलपुलेसा, विद्युतलगयतका...