ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
फ्रन्टपेज

दरबारको शान बढाउँदै तानसेन

दरवार र मुल ढोका परिसरलाई पुरातत्व विभागले विश्व सम्पदा सुचिमा सिुचिकृत गर्न र राणाकालिन समयमा दक्षिण एशिया कै सबै भन्दा ढुलो काठै काठको ढोका मुल ढोकाको पुन निर्माण गर्ने तयारी छ ।
११ फाल्गुन २०७९, बिहीबार
११ फाल्गुन २०७९, बिहीबार

पाल्पा ,  फागुन – २००२ साल देखि २०२२ सालसम्म तानसेन बजारको मुख्य केन्द्र ठानिने दरवार र मुलढोकालाई प्रभावित गरेर निर्मित संरचनाहरु केही दिन भित्र नगर सरकारले खालि गर्ने भएको छ ।
दरवार र मुलढोका परिसरलाई प्रभावित गरेर निर्मित संरचनाहरु हटाउन यस अगाडि पटक पटक नगर सरकारले पहल गर्न नसक्दा खालि हुन सकेको थिएन । मुल ढोकादेखि त्यर्सो सडक क्षेत्रमा तानसेन नगर पालिका, रेडक्रस, कर्मचारी मिलन केन्द्र, घरेलु तथा शिल्पकला बिक्री भण्डार , बाल मन्दिरका करिव चार दर्जन सटरहरु निर्माण भएका थिए ।
दरवार र मुल ढोका परिसरलाई पुरातत्व विभागले विश्व सम्पदा सुचिमा सिुचिकृत गर्न र राणाकालिन समयमा दक्षिण एशिया कै सबै भन्दा ढुलो काठै काठको ढोका भनिने मुल ढोकाको पुन निर्माण गर्ने तयारी छ । तानसेन दरवार परिसरमा बगैचा निर्माण गरिने भएकाले पुरातत्व विभागले संरचना खालि गर्न पत्राचार गरेका कारण खालि गरिन लागेको नगर सरकारका कार्य बाहक प्रमुख यादव सिंह कार्की बताउँछन ।

मुल ढोकाको पुन निर्माणको लागि २ करोड ४७ लाख दरवार, परिसरमा मुलबारी निर्माणका लागि ३ करोड ५३ लाख रुपैया लागतको डिपिआर तयार भएको छ । पुरातत्व विभागले रकम सुनिश्चित गर्न अगाडि संरचना हटाउनु पर्ने भएकाले खालि गर्न लागिएको हो उनले भने ।
सेनकालिन समयमा निर्मित तानसेन सहरका ऐतिहासीक धरोहरहरु सडकबाट देखिनुपर्ने थियो तर पछिल्लो समयमा बढदो आधुनिकता सगै बिकासका क्रममा ऐतिहासिक सम्पदा नै छेकिने गरी भवन निर्माणको क्रम बढेको थियो तर पुरातत्व विभागले राम्रो कार्य गरेको स्थानिय हेमन्त राना बताउछन ।
मुल ढोका, दरवार परिसर प्रभावित हुने गरी निर्मीत संरचनाहरुमा भाडा, फेन्सी, श्रृगार, शैलुन, ढाका कपडा, फोटो कपी, विद्युतिय किराना, पान सामग्री जस्ता पसलहरु लामो समयदेखि संचालनमा अएका थिए । सडक किनरा तथा दरवार मुल ढोकालाई प्रभावित हुने गरी निर्मित संरचनाहरु हटाए पछि सडक ११ मिटर भन्दा बढि फराकिलो हुने छ । राणाकालिन समयमा र्नििर्मत तानसेनको ऐतिहासीक दरवारमा संचालित संग्राहलयलाई सडकबाट पैदल हिडने बटुवाले समेत राम्रोसंग नियाल्न सक्ने गरी सडक चौडा हुने नगर सरकारका मुख्य इन्जिनियर राम प्रसाद श्रेष्ठ बताउँछन ।

२०६२ सालमा तत्कालिन नेकपा माओवादीले आगजनी गर्दा ध्वस्त भएको दरवार पुन निर्माणका क्रममा दरवारलाई संग्राहलय बनाउने त्यसै गरी मुल ढोकादेखि हुलाक चोकसम्म माथिल्लो भागका सबै पसलहरु हटाएर फराकिलो बनाउने आवाज नउठेको होइन ? सरकारले ढिलो नै भएपनि राम्रो काम गरेको पत्रकार महासघंका पुर्व अध्यक्ष भगवान भण्डारी बताउछन । यो कार्यमा नगर सरकार सफल भए तानसेनको सौन्दर्य संगै पर्यटन बिकासमा थप टेवा पुग्ने उनले बताए । नगर सरकारले बनाएको योजनाले तानसेनको पर्यटन बिकासमा थप सहयोग हुने र यस्ता ऐतिहासीक धरोहरहरु संरक्षण गर्दा सांस्कृतिक बिकासमा समेत सहयोग हुने पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भटराई बताउँछन ।

पुरातत्व विभागबाट पत्र आए पछि नगर सरकारले सल्लाहकारको बैठकबाट सर्भ सम्मत रुपमा, राजनैतिक दलको जिल्ला नगर प्रतिनिधीसँगको सयुक्त बैठक, सरोकारवाला र सर्व पक्षिय बैठक पछि नगर सरकार, प्रदेश, संघिय सरकारका प्रतिनिधीहरुसंगको छलफलबाट संरचना हटाउने निर्णय भई सकेको बताइएको छ ।
व्यक्ति, संघ, सस्थाको नाममा निर्मित संरचना २००२ साल देखि २०२२ सालसम्म बजार बसल्ने भनेर निर्मित संरचनाहरु भाडामा लगाएका थिए । त्यस्ता संरचनाहरुमा संचालित पसलहरुले मासिक रुपमा १८ देखि २५ हजार रुपैया भाडा वापत बुझाउदै आए पनि केही सस्थाले भाडा वापत अत्यन्त न्युन रुपैया बुझने गरेको र बिचौलीयको चल खेल भएको खुल्न आएको छ ।
स्थानिय सरकार पटक पटक व्यापारी सामु निरिह बनेको बखतमा पुरातत्व विभागले संरचना खालि गर्न पत्राचार गरेपछि नगर सरकारलाई सहज भएको स्थानियहरुको बुझाइ रहेको छ ।
भगवती मन्दिरको समेत पुन निर्माण हुने र त्यस अगाडि विद्युत प्राधिकरण, उद्योग वाणिज्य संघ, बाल मन्दिर, जिल्ला समन्वय समिती जिल्ला प्रशाशन जिल्ला प्रहरी कार्यालय राष्टिय अनुसन्धानको कार्यालय समेत खालि हुने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?