बुटवल,१२ फागुन । सन्दीप लामिछाने विदेशमा क्रिकेट खेल्न जान नपाउने भएका छन् । शुक्रबार भएको सुनुवाईमा सर्वोच्च अदालतले उनलाई भ्रमणमा जाने अनुमति नदिएको हो । अदालतले अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।