© २०२३
राष्ट्रपति पौडेलको मुटुमा फेरि समस्या,अस्पताल भर्ना
काठमाडौं,२ असार । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पुनः समस्या देखिएको छ । पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल पुर्याइएको थियो । स्रोतका अनुसार टिचिङबाट आज बिहान...