ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
खबर

युवा उद्यमी मञ्च रुपन्देहीमा नयाँ नेतृत्व

३१ जेष्ठ २०८०, बुधबार
३१ जेष्ठ २०८०, बुधबार

बुटवल(बुटवल टुडे)  जेठ– नेपाली युवा उद्यमी मञ्च रुपन्देही च्यापटर को सातौ बार्षिक साधारण सभा तथा अधिवेशन बाट २०८० को नयाँ नेतृत्वमा लागी सन्देश श्रेष्ठ चयन भएका हुन ।
भैरहवामा भएको साधारण सभाबाट आगीमी बर्षको लागी सन्देश श्रेष्ठ को नेतृत्वमा ११ जना कार्यसमिति चयन भएका छन प्रथम उपाध्यक्ष रिसव वझा, द्वितीय उपाध्यक्ष आदर्श श्रेष्ठ ,सदस्यहरु प्रतिक कसजु,अनिश कसौधन,शायना श्रेष्ठ,सुमन बश्याल,सुमित वझा,सुमित श्रेष्ठ,प्रविना घिमिरे,मन्जिल बिश्वकर्मा, बिराट जोशी निर्वाचित भएका छन ।
कार्यक्रममा निर्वतमान अध्यक्ष निरज लाकौलले बर्षभरिको कार्यप्रगतीको बिवरण प्रस्तुत गर्दै सबैको सहकार्यबाट मात्रै संस्था सफल भएको भन्दै आगामि दिनहरुमा अझै बढी सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत गरे ।
लाकौलले युवा उद्यमीहरुको क्षमता विकास गराउन लक्ष्यसहित कार्यक्रम गर्दै आएको बताए । नेतृत्व र क्षमता विकाससंग युवा उद्यमीहरुका समस्या उठान गर्दै समाधानबारे छलफल गराउने गरेको बताए । विदेश जाने सोच बनाएका युवाहरुलाई स्वदेशमा नै रोक्न सकिने विकल्प खोज्ने काम गरेको बताए ।
सो कार्यक्रमा नेपाल उधोग बाणिज्य महासंघ बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नव निर्वाचित युवा उद्ममी मंच रुपन्देही का कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दै नेपालमा रोजगार तथा लगानीको अवसर लागी महत्वपूर्ण थलो बनाउन युवा उद्ममीहरुको ठूलो योगदान रहने बताए ।
राष्ट्रिय अध्यक्ष रितेश लामिछानेले युवाहरुमा आत्मबिश्वाससँगै अवसर दिने रुपमा संगठित भएको र संस्थाले स्वरोजगारका विभिन्न कार्यक्रमहरू गर्दै आएको उनले बताए । युवालाई उद्यममा लाग्न बाटो देखाउने काम गरेको उनले बताए ।
कार्यक्रमा नेपाल उधोग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा , बुटवल उधोग बाणिज्य संघ तथा नेपाल उधोग बाणिज्य महासंघ का केन्द्रीय सदस्य उज्ज्वल प्रसाद कसजु , नेपाल उधोग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष तथा नेपाल बायुसेवा निगमका संचालक किशोर प्रधान ,सिद्धार्थ उधोग बाणिज्य संघ का अध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।
यस्तै रुपन्देही उधोग संघका अध्यक्ष माधव पौडेल ,बुटवल उधोग बाणिज्य संघका पूर्व अध्यक्ष खिम हमाल ,बुटवल उधोग वाणिज्य बरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ ,नेपाली युवा उद्ममी मंचका केन्द्रीय प्रथम उपाध्यक्ष साहारा जोशी,युवा उद्ममी मंच रुपन्देही का पूर्व अध्यक्षहरु आनन्द वझा, पुर्व अध्यक्ष सुमोद मान सैजु, सन्दीप कसौधन, उमेश अमात्य, प्रदिप शाक्य ,अखिलेश कसौधन तथा साधारण सदस्य लगाएतको उपस्थित रहेको प्रथम उपाध्यक्ष रिसव वझाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?