© २०२३
कर्णालीको मुख्यमन्त्री एमालेलाई,लुम्बिनी माओवादी केन्द्रले पाउने सम्भावना
बुटवल,१९ चैत । कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएको छ । सोमबार काठमाडौंमा बसेको एमाले–माओवादीसहित सत्ता गठबन्धनको बैठकले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिने सहमति गरेको हो...