ट्रेंडिंग:

>> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता

एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता

चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरणन गरिसक्नुपर्ने
१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार

बुटवल, १५ चैत । नेकपा एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते हुने भएको छ । प्रदेश इन्चार्ज पदमा अर्याल,पार्टीका पोलिटब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज दलबहादुर राना, पोलिटब्यूरो सदस्य लिला गिरी, दधिराम न्यौपाने, केन्द्रीय सदस्य भुमिश्वर ढकाल, केन्द्रीय सदस्य सावित्रा अर्याल, केन्द्रीय सदस्य गोमा आचार्य तथा केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेल, एमाले लुम्बिनी
प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ र केन्द्रीय सल्लाहकार परिषद् सदस्य रामप्रसाद भट्टराइलगायतका नेताहरुको  आतिथ्यमा  बसेको जिल्ला कमिटीको दशौं पूर्ण वैठकले  अधिवेशनको मिति तय गरेको हो । वैठकले चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्नुपर्ने निर्णय पनि गरेको उपसचिव हितराज पन्थीले जानकारी दिए । सदस्यता नवीकरण नगर्नेले उम्मेदवार हुन र प्रतिनिधि हुन नपाउने पन्थीले बताए । रुपन्देहीमा एमालेका पार्टी सदस्य १६ हजार ८८ जना छन् । यो संख्याबाट करिब ८ सय हाराहारी प्रतिनिधि चयन भई अधिवेशनका मतदाता हुन पाउने छन् । जेठ पहिलो हप्ता प्रतिनिधि छनोट भइसक्नेछन् । अधिवेशन सम्पन्न गर्न जिल्ला अध्यक्षको संयोजकत्वमा मूल आयोजक समिति तथा पदाधिकारीहरुको संयोजकत्वमा अन्य विभिन्न उपसमतिहरु गठन भएका छन् । जसमा जनपरिचालन र स्वयंसेवक परिचालन उपसमिति संयोजकमा उपसचिव चित्रबहादुर कार्की, प्रचार प्रसारमा अर्का उपसचिव हितराज पन्थी संयोजक रहेका पन्थीले जानकारी दिए । यस्तै जिल्ला सचिवको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन कमिटी गठन भएको छ । जसमा २ जना उपसचिव, ५ जना क्षेत्रीय संयोजक गरी ८ जना रहने छन् । अधिवेशनमा नेतृत्व चयनमा सहमतिको अधिकतम प्रयास हुने तर हुन नसके नलम्ब्याई तरुन्त निर्वाचनमा जानुपर्नेमा नेताहरुबीच समझदारी बनेको एक पदाधिकारीले बताए ।राजनैतिक प्रतिवेदन लेखन समितिको संयोजकमा अध्यक्ष के.सी र सदस्यहरुमा  यज्ञ गैरे, चित्रबहादुर कार्की, हितराज पन्थी, युवराज घिमिरे, बाबुराम
पन्थी, बेद गिरी, नरबहादुर घर्ति, जिवनाथ पाण्डे र बालकृष्ण पाण्डेलाई जिम्मेवारी तोकिएको छ । यस्तै सांगठनिक प्रतिवेदन लेखन समितिमा यज्ञ गैरे, बेद गिरी, बाबुराम पन्थी, नरबहादुर घर्ति, जिवनाथ पाण्डे र बालकृष्ण पाण्डे रहेको समिति गठन भएको छ । यस्तै आर्थिक प्रतिवेदनमा यज्ञ गैरे, हितराज पन्थी, गोविन्द रेग्मी,बालकृष्ण पाण्डे र पुन्यप्रसाद सापकोटा, प्रतिनिधि ब्यवस्थापनमा यज्ञ गैरे, चित्रबहादुर कार्की, हितराज पन्थी, बेद गिरी, बाबुराम पन्थी, नरबहादुर घर्ति, जिवनाथ पाण्डे र बालकृष्ण पाण्डे रहेको समिति गठन भएको
प्रचार विभाग प्रमुख पन्थीले जानकारी दिए । यसैगरी प्रचार प्रसार समितिमा संयोजक हितराज पन्थी र प्रचार विभागका सबै
पदाधिकारी तथा सदस्यहरु रहेको समिति गठन भएको छ । यसैगरी स्वयंसेवक परिचालनमा संयोजक चित्रबहादुर कार्की र सदस्यहरुमा जनसंगठनका पार्टी जिल्ला कमिटीले तोकेका सबै इन्चार्जहरु रहेको समिति गठन भएको छ । अधिवेशनको मञ्च ब्यवस्थापनका लागि संयोजकमा यज्ञ गैरे, सदस्यहरुमा हितराज पन्थी, चोपलाल आचार्य, जिवलाल अर्याल, प्रेम सेन्चुरी, डिजाइन थापा, उत्तमकुमार श्रेष्ठ, सन्देश चापागाई, डिलकुमारी कुँवर, हरिसचन्द्र बिश्वकर्मा, सिता काफ्ले, कृष्ण पन्थी र चक्र थापा रहेको समिति गठन भएको छ ।
खाद्य ब्यवस्थापनमा संयोजक हितराज पन्थी र सदस्यहरुमा नरबहादुर थापा र सोहन थारु, अतिथि सत्कारमा संयोजक हितराज पन्थी र सदस्यहरुमा बिना राना, मधुकला कुँवर, उमा अधिकारी र मञ्जित यादव रहेको समिति गठन भएको छ । जनपरिचालनमा संयोजक चित्रबहादुर कार्की र सदस्यहरुमा क्षेत्रीय कमिटीका संयोजकहरु, प्रदेशसभा निर्वाचन क्षेत्रीय कमिटीका संयोजकहरु, पालिका
कमिटीका अध्यक्षहरु, जनसंगठनका जिल्ला अध्यक्षहरु रहेको समिति गठन भएको छ।  अनुगमन तथा मुल्यांकन समितिमा संयोजक दलबहादुर राना र सदस्यहरुमा दधिराम न्यौपाने, भुमिश्वर ढकाल, शिवराज सुवेदी, सावित्रा अर्याल, गोमादेवि आचार्य, कमल गौतम र तेजेन्द्र के.सी रहेका छन् । जिल्ला कमिटीको १० औं अधिवेशनका लागि प्रतिनिधि छनौट मापदण्ड, प्रकृया तथा नयाँ कमिटीको संरचनालगायतका अन्य सम्पूर्ण विषयमा आवश्यक निर्णय गर्ने अधिकार कमिटीको सचिवालयलाई जिम्मा दिने निर्णय भएको एमाले जिल्ला सचिव गैरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%