ट्रेंडिंग:

>> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो

पोखराबाट छिट्टै अन्तर्राष्ट्रिय उडान : प्रधानमन्त्री

४ चैत्र २०८०, आईतवार
४ चैत्र २०८०, आईतवार

बुटवल,४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखराबाट छिट्टै अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन्। उनले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुचारु गर्न छिमेकी राष्ट्रसँग पहल गरेको दाबी गरे।
आइतबार पोखरामा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले चीन सरकारसँग विशेष पहल गरेको दावी गरे ।

अन्तर्राष्ट्रिय उडान नियमित हुने वातावरण बनाउन छिमेकी राष्ट्रहरूको भ्रमणको सन्दर्भमा मुख्यत चिन भ्रमणको सन्दर्भमा एउटा समझदारी बनेको उनले बताए । छिट्टै नियमित उडानको व्यवस्था हुने विश्वास रहेको प्रधानमन्त्री दाहालले बताए । विमानस्थल निर्माणमा लिएको ऋणलाई अनुदानमा बदल्ने प्रयासमा रहेको पनि उनको दावी छ ।

पोखरा विमानस्थल ऋणमा डुबाएको रूपमा व्याख्या नगरी ऐतिहासिक कामको रूपमा लिन उनको आग्रह छ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेपछि स्थापित गर्न अन्तर्राष्ट्रिय विमानस्थलको भूमिका रहने बताए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावनाबारेसमेत चर्चा गरे।

गत वर्ष पुस १७ गते प्रधानमन्त्री दाहालले तामझामकाबीच उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन एयरलायन्सको जहाज परिक्षण उडान भरेको थियो। यसैलाई पहिलो अन्तर्राष्ट्रिय उडानको रूपमा लिने गरिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?