ट्रेंडिंग:

>> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी

मानसिक स्वास्थ्य रणनीतिको विषयमा वृहत छलफल

१९ फाल्गुन २०८०, शनिबार
१९ फाल्गुन २०८०, शनिबार

सुर्खेत, १९ फागुन ।

मानसिक स्वास्थ्य रणनीतिको विषयमा कणर्ालीमा वृहत छलफल गरिएको छ । उक्त छलफलमा तीनवटा प्रदेशका मन्त्रीसहितको टोली समेत सहभागी भयो ।

सात प्रदेश मध्ये सबै भन्दा पहिला कणर्ाली प्रदेशले मानसिक स्वास्थ्य रणनीति निर्माण गरेको छ । प्रदेश सरकारले दशबर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति २०७९-०८७ निर्माण गरेको हो । यही रणनीतिको विषयमा बुझ्न तीन वटा प्रदेशका मन्त्रीसहितको टोली कणर्ालीमा आएको सिएमसी नेपालका हिमाल गैरेले जानकारी गराए । कणर्ालीसंग मानसिक स्वास्थ्य रणनीति निर्माण प्रक्रिया र त्यसको कार्यान्वयनबारे जानकारी लिन लुम्बिनी, गण्डकी र मधेश प्रदेश सरकारका मन्त्रीसहितको टोली कणर्ाली प्रदेश आएका हुन्् ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र(सिएमसी) नेपालसंगको सहकार्यमा कणर्ाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले वीरेन्द्रनगरमा शुक्रवार सिकाइ आदानप्रदान कार्यक्रमको आयोजना समेत गरेको थियो ।

कणर्ाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोख्रेलले मानसिक स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति र कार्ययोजना लागु गरी सबै आधारभूत तहका स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्न कार्यक्रम शुरु गरिएको बताए ।

मन्त्री पोख्रेलले कणर्ालीको भौगोलिक कठिनाइ, सामाजिक, आर्थिक, सांस्कृतिक परिवेश, विभेद र हिंसाजन्य समस्याले मानसिक स्वास्थ्यको समस्या बढ्दै गएपनि सरकार त्यसको निवारणका कार्यनीति बनाएर काम गर्न लागेको बताए । प्रदेश स्तरमा मानसिक स्वास्य रणनीतिक कार्ययोजना कार्यान्वयनका क्रममा देखिएका सबल र सुधार गर्नुपर्ने पक्ष र अवसरको विषयमा प्रस्तुतिकरण गर्दै सामाजिक विकास मन्त्रालय कणर्ाकी प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृष बहादुर शाहीले मानसिक स्वास्थ्यलाई सवल बनाउन रणनैतिक कार्ययोजनाले सहज बनाएको बताए ।

लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्री राजु खानालले मानसिक स्वास्थ्य लुम्बिनी प्रदेशमा चुनौतीको रुपमा रहेको बताए । मन्त्री खनालले प्रदेशभर वार्षिक करिव १३ हजार मानसिक स्वास्थ्यका बिरामीहरु फेला पर्ने गरेको बताए । उनले त्यसको न्यूनीकरणका लागि सचेतनाका कार्यक्रमहरु संचालन गरिरहेको बताए ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले कणर्ाली प्रदेशले मानसिक रोग निवारणका लागि शुरु गरेको पहल आफुहरुका लागि उदाहरणीय रहेको भन्दै अन्तरप्रदेश सहकार्य तथा समन्वय गरेर अघि बढ्ने बताइन् ।

डा. बासुदेव कार्कीले यस रोगका विरुद्ध पर्याप्त औषधि नहुनु, दक्ष जनशक्ति नहुनु, अनुगमन तथा मूल्याङ्कन नहुनु र मनोपरामर्शकर्ताको अभावले समुदायस्तरसम्म उपचारलाई सहज बनाउन कठिनाइ रहेको बताए ।

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र प्रसाद सिंहले मानसिक स्वास्थ्य सवलीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउँदै अब रणनीति बनाउने योजनामा रहेको बताए ।

सिएमसी नेपालका प्राविधिक निर्देशक समेत रहेका बरिष्ठ चिकित्सा मनोविद् डा. पशुपति महतले मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि तीनै तहका सरकार योजना बनाएर अगाडि बढ्नुपर्ने बताए ।

मानसिक स्वास्थ्य क्षेत्रमा सरकारलाई सहयोग गर्दै आएको स्वीस दुतावासका प्रतिनिधि प्रतिक्षा सिम्खडा बास्कोटाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति र कार्ययोजना बनाउन कणर्ाली प्रदेश सरकार पहिलो भएको भन्दै यसको कार्यान्वयनका लागि उपचार सेवा पालिकास्तरसम्म सहज बनाउन आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission