© २०२३
प्रदेश र राजधानीमा १००० शय्याको अस्थायी अस्पताल
देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताए । उनले सरकारले प्रदेश र राजधानीमा एक हजार शय्याको अस्थायी अस्पताल बनाउने घोषणा गरे ।...