ट्रेंडिंग:

>> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

नेत्रहिन युवा संघ रुपन्देहीद्धारा पाल्पामा नमुना मतदान

१९ कार्तिक २०७९, शनिबार
१९ कार्तिक २०७९, शनिबार

बुटवल, कार्तिक । नेत्रहिन युवा संघ रुपन्देहीले मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ । सृजनशील अपाङ्ग केन्द्र र दम्कडा माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न गरिएको हो । नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलका अनुसार सृजनशील अपाङ्ग केन्द्रमा ४० जना अपांगता भएका व्यक्तीहरुलाई मतदाता शिक्षा र दम्कडा माध्यमिक विद्यालयमा ६० जना अपाङ्गता भएका र नभएका मतदातालाई राखेर मतदाता शिक्षा सम्बन्धी सडक नाटक प्रदशन गर्दै बिधालयका विद्याथीहरुका विचमा नमुना मतदान कार्यक्रम सम्पन्न गरेको थियो ।
नमुना मतदान कार्यक्रम समन्वय गर्नु हुने दम्कडा माध्यमिक विद्यालयका शिक्षक किशोर आचार्य भन्नुहुन्छ ,यस्ता खालका अभ्यासले विद्यार्थीहरुको सिकाइ अभिवृद्धि हुने र निर्वाचन प्रक्रियाका बारे समाजमा चेतना बढ्ने हुन्छ ।
पहुचँयुक्त निर्वाचन प्रणालीका प्रमोटर सुस्मा हुमागाइले नेत्रहिन युवा संघ नेपालले पहुँचयुक्त निर्वाचनका लागि रुपन्देहीबाट बाहिर निस्केर ग्रामिण क्षेत्रमा मतदाता शिक्षा नमुना मतदान अभ्यास गराउने कार्य यश अघि अघि पनि रुपन्देही जिल्लामा सन्चालन गरेको बताए ।
नेत्रहिन युवा संघ नेपालले पहुँचयुक्त निर्वाचन परियोजना अन्तर्गत जिल्ला निर्बाचन कार्यालय, राजनैतिक दल समक्ष अपाङ्गता भएका ब्यक्तीहरुको राजनैतिक सहभागीको सवालमा ध्यानाकर्षण गराउने ,आयोगको सहयोगमा घरधुरी मतदाता शिक्षा कार्यक्रम गर्ने र २०७९ मंसिर ४ मा हुने निर्बाचनमा मतदान केन्द्र अपाङ्गता मैत्री भए नभएको पर्यवेक्षण समेत गर्ने बारे परियोजना प्रमुख लक्ष्मी पान्डे ले बताईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%