ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

रुपन्देही ५ मा दलित मुक्ति मोर्चाद्वारा गठबन्धन जिताउन अभियान सुरु

१४ कार्तिक २०७९, सोमबार
१४ कार्तिक २०७९, सोमबार

रूपन्देही, १४ कात्तिक ।

रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ मा गठबन्धनका उम्मेद्वारलाई विजयी बनाउन दलित मुक्ति मोर्चाले बिशेष अभियान थाल्ने भएको छ ।

नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा सैनामैना नगर कमिटीको बैठकले गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने भएको हो । संविधानको रक्षा, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको पक्षमा मतदान गर्न गठबन्धनको पक्षमा उभिन समेत मोर्चाले आह्वान गरेको हो । मुक्ति मोर्चाले गठबन्धनमा आबद्ध दल निकटका दलित भातृ संगठनहरुको संयुक्त कार्यक्रम गर्ने समेत निर्णय गरेको छ ।

राजनीतिक दलहरुले चुनावका बेलामा दलित, महिला, मधेशी सिमान्तकृत तथा लक्षित वर्ग समुदायलाई चुनाव जित्ने भोटरका रुपमा मात्र प्रयोग गर्ने गरेकाले त्यसको अन्त्य हुनका लागि पनि दलित तथा सिमान्तकृत समुदायका व्यक्तिहरुले विकास, सुशासन र पछाडि परेको वर्गको उत्थानका लागि काम गर्ने पार्टी र व्यक्तिलाई भोट हाली निर्वाचित गराउनका लागि टोल टोलमा पुगी सचेतनामुलक चुनावी प्रचारप्रसार गर्ने भएको हो ।

कार्यक्रममा रुपन्देही क्षेत्र न ५ (१) का प्रदेश सभा सदस्य पदका उम्मेद्वार विनोद पहाडीले रुपन्देहीको क्षेत्र नं. ५ को विकास र समन्यायिक विकासका लागि गठबन्धनका उम्मेद्वारलाई जिताउन अपिल गरे । उनले जनताको दैनिक जीवनस्तर सुधारका लागि सञ्चार र मानव अधिकारको क्षेत्रबाट सदैव पहल गरेको बताए । उनले आफु तल्लो तहबाटै संघर्ष गरेर अहिले प्रदेशसभा सदस्य पदको उम्मेद्वारको रुपमा उम्मेद्वारी दिएको बताउँदै जनताको प्रत्यक्ष सरोकारका बिषयमा निरन्तर आवाज विहीनहरुको आवाज बन्ने प्रतिबद्धता जनाए । उनले गठबन्धनबाट प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेसका उम्मेद्वार भरत शाह र प्रदेशमा आफू उम्मेद्वार रहेको बताए ।

बैठकमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य दीपिका शर्मा, प्रदेश सदस्य अमर क्षेत्री लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?