© २०२३
बुटवल, २ कार्तिक । बुटवल–८ मा संचालित कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बुटवल ७ मा रहेको निलकण्ठ बावा धाममा रहेका ७२ जना बटुकलाई विभिन्न प्रकारका खाद्यान्न सहयोग गरेको छ ।
सहकारीको स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्यान्न वितरण गरेको हो । स्थापना दिवसको बुधवार सहकारीका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीको नेतृत्वमा गएको टोलीले धामकी संरक्षक देवमाया भटृराई र उपाध्यक्ष चुरामणी पौडेललाई १७ हजार मुल्य बराबरको खाद्यान्न हस्तान्तरण गरेका सहकारीका सचिव कृष्ण प्रसाद ज्ञवालीले बताए । ३ दिने कार्यक्रम अन्तर्गत सहकारीले विहिवार सहकारीको कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको र शुक्रबार मुलुकमा शान्ति अमनचयन तथा मंसिर ४ गते हुने निर्वाचनमा कुनै अप्रीय घटना नभई शान्तिपूर्वक सम्पन्न होस् भन्ने कामना गर्दै दीपावली गर्ने कार्यक्रम तय गरेको सचिव कृष्ण ज्ञवालीले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी