ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

आईसर मजिस्टेक वाईको च्यासिस हस्तान्तरण, यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्ने ब्यवसायीको दाबी

४ बैशाख २०८२, बिहीबार
४ बैशाख २०८२, बिहीबार

बुटवल, ४ बैशाख । नयाँ बर्ष : नयाँ सेवा भन्ने सन्देशसहित यात्रुलाई सुबिधायुक्त र गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्यले बुटवलमा आईसर मजिस्टेक वाई बसका च्यासिस हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मोविलिटी र गुणस्तरमा बिश्वासिलो र टिकाउ मानिएको आईसर कम्पनीको अधिकृत बिक्रेता बतास एम.ए.डब्लु नेपालले च्यासिस् खरिदकर्ताहरुलाई एक समारोहका बिच चावी हस्तान्तरण गरेका छन ।

पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.मा आवद्ध संचालक तथा ब्यबसायीहरुले नवबर्ष २०८२ को शुभारम्भका अवसरमा एकै पटक १२ वटा आईसर मजिस्टेक वाई नामक प्रिमियम बसका च्यासिस खरिद गरेका छन । पश्चिम नेपाल बस प्रा.लि.का संचालक नारायण घिमिरेले ३ वटा, नारायण भण्डारीले ३ वटा, ब्यबसायी ऋषिराम डुम्रे ३ वटा, देवराज खनाल २ वटा, मदनप्रताप सिंह १ वटा च्यासिस् खरिद गरेका हुन ।

च्यासिस् खरिदकर्ताहरुलाई चावी हस्तान्तरण गर्दै आईचर नेपालका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले आईसर मजिस्टेक वाई प्रिमियम बस मोबिलिटीमा विश्वासिलो र दिर्घकालिन क्षमताको भएको बताए । ब्यबसायीहरुले गरेको बिश्वास प्रति सँधै नतमस्तक भै सेवारत रहने प्रतिबद्धता समेत उनले ब्यक्त गरे ।

सो अवसरमा पश्चिम नेपाल बस प्रा.लि.का अध्यक्ष दधिराम खरेलले यात्रुबाहक बसको संख्या मात्र बढाउनेमात्र नभई ब्यबस्थापन मुख्य चुनौती भएको बताए । ब्यबस्थापनको बिधि र प्रकृया तर्जुमा गर्न कठिनाई भएपनि यात्रुहरुको हितमा राखेर गुणस्तरिय सेवा र सुबिधा प्रदान गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।

सो अवसरमा संचालक नारायण घिमिरेले आईसर मजिस्टेक वाई प्रिमियम बस समय सुहाउदो, यात्रुको चाहना अनुरुपको, बिश्वसनिय र भरपर्दो रहेको टिप्पणी गरे । अर्का संचालक नारायण भण्डारीले समय माग अनुरुप सेवालाई स्तरिय बनाउने उद्देश्यका साथ नयाँ बर्ष : नयाँ सेवा भन्ने सन्देशका साथ आएको जानकारी गराए ।

कम्पनीका बिक्रि प्रबन्धक रघु पौडेलका अनुसार नयाँ बर्षको प्रारम्भमै कम्पनीले लुम्बिनी प्रदेशमा १२ करोडको कारोबार गरेको छ । अर्का प्रबन्धक सन्तोष थापाले ब्यबसायीहरुले गरेको बिश्वासलाई कमि हुन नदिने बताए । यसअघि नेपालगन्जमा ११ वटा चावी हस्तान्तरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?