ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

‘ब्ल्याक डायमन्ड एप्पल’ अर्थात विश्वकाे सबैभन्दा महंगाे स्याउँ, जाे फल्छ तिब्बतमा

४ बैशाख २०८२, बिहीबार
४ बैशाख २०८२, बिहीबार

काठमाडौं, ५ बैशाख ।

स्याउ स्वास्थ्यका लागि निकै राम्रो फल मानिन्छ । डाक्टरहरूले यसलाई खान सल्लाह दिन्छन्। यो फल हरेक रोगको लागि उपयुक्त मानिन्छ। ‘दिनमा एउटा स्याउ खाएमा डाक्टरकहाँ जानु पर्दैन्’ भन्ने भनाइ पनि रहेको छ । खासमा स्याउको ७५ सय भन्दा बढी प्रजातिहरु विश्वभरीमा रहेका छन । तर, यसमा एउटा स्याउ यस्तो पनि छ, जुन उत्तरी छिमेकी देशमा उब्जनी र सबैभन्दा महँगोमा बिक्री हुने गरेको छ, त्यो स्याउँ प्रतिकिलो ६ हजारदेखि ८ हजार रुपैयाँमा बिक्री हुने गरेको छ ।

यसको मतलव, एउटा टुक्राको मूल्य १५ सय रुपैयाँसम्म पर्न जान्छ । आखिर यसको के विशेषताले यति महँगो बनाएको छ ? जबकी यसको रंग पनि रातो छैन। उसो भए जानौं । यो स्याउ ‘ब्ल्याक डायमन्ड एप्पल’ को रूपमा चिनिन्छ। तिब्बत र भुटानको पहाडी क्षेत्रमा खासमा यसको खेती गरिन्छ। यसलाई ‘हुआ निउ’ पनि भनिन्छ। यसको रंग कालो र बैजनी पनि छ। त्यसैले यसलाई ‘कालो हीरा’ भनिन्छ। यो स्याउ मुख्यतया चीनको तिब्बती पठारको निङ्ची क्षेत्रमा उत्पादन गरिने गरिन्छ।

‘ब्ल्याक डायमन्ड एप्पल’ को मूल्य करिब १२०० देखि रु २५०० सम्म हुन्छ, जुन सामान्य स्याउको तुलनामा धेरै बढी हो । नेपालको उत्कृष्ट स्याउ पनि प्रतिकिलो ५०० रुपैयाँ भन्दा बढी पर्दैन तर यो १५ गुणा महँगो छ। विशेष उपहार प्याकिङमा यसलाई प्रति स्याउ रु ३२,०० देखि ८००० सम्ममा बिक्री गर्न सकिन्छ।यो महँगो हुनुको मुख्य कारण यसको दुर्लभता, सीमित उत्पादन र यसलाई बढाउन लाग्ने लामो समय अर्थात लगभग ८ वर्ष हो। यो स्याउ चिसो र पहाडी क्षेत्रमा मात्र फल्छ। उत्पादन धेरै कम छ, जसका कारण यसको मूल्य बढेको हो । सामान्य स्याउको रूखले ४–५ वर्षमा नै फल दिन थाल्छ तर यो १० बर्ष पछि मात्रै उत्पादन दिन थाल्छ ।

‘ब्ल्याक डायमन्ड एप्पल’ को स्वाद मीठो, नरम र क्रिस्पी हुन्छ। यसलाई मीठो र अमिलो स्वादको अनुपम अनुभव मानिन्छ, जुन प्राकृतिक ग्लुकोजले भरिपूर्ण हुन्छ, जसले यसलाई असाधारण मिठो बनाउँछ। यसको बाक्लो छालाले यसलाई चम्किलो र नरम बनाउँछ। तर, यसको भित्री भाग भने सेतो हुन्छ। स्वाद धेरै स्वादिष्ट र स्फूर्तिदायी छ। त्यसैले यो मीठो र रसदार लाग्छ।

‘ब्ल्याक डायमन्ड एप्पल’ को गाढा बैजनी छाला एन्थोसायनिनमा भरपूर हुन्छ, एक प्रकारको एन्टिअक्सिडेन्ट। एन्टिअक्सिडेन्टहरू सूजन कम गर्न, प्रतिरक्षा प्रणालीलाई बढाउन, हृदय रोग र क्यान्सर जस्ता दीर्घकालीन रोगहरूको जोखिम कम गर्न सघाउँ पुग्छ । यसको स्वादमा मीठो र अमिलोको सन्तुलनले यसलाई सामान्य रातो वा हरियो स्याउभन्दा फरक बनाउँछ भन्न सकिन्छ। तिब्बतको उच्च पहाडमा हुर्कने भएकाले यो पराबैंगनी किरणले बढी प्रभावित हुन्छ, जसले यसको रंग र स्वादलाई बेग्लै बनाउँछ। जब सूर्यको पराबैंगनी किरणहरू सीधै यस फलमा पर्छन्, रङ कालो वा बैजनी हुन गएका हुन् । ‘ब्ल्याक डायमन्ड एप्पल’ लाई प्रकृतिको साँचो चमत्कार पनि भनिन्छ, आश्चर्यजनक सौन्दर्य, अद्वितीय स्वाद र प्रभावशाली स्वास्थ्य लाभहरूको साथ। यद्यपि यो फल दुर्लभ र विशेष छ। यसको लोकप्रियता भने दिन प्रतिदिन बढ्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?