© २०२३
संसद् सचिवालयका महासचिव गौतमले दिए राजीनामा
काठमाडौँ । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएका छन्। राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार उनले पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन्। गौतमको पदावधि अझै ८ महिना बाँकी थियो। गौतमले...