ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

युनिग्लोब कलेज : व्यवस्थापन शिक्षामा उत्कृष्ट गन्तव्य

१६ फाल्गुन २०८०, बुधबार
१६ फाल्गुन २०८०, बुधबार

बुटवल, १६ फागुन ।

पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त गरेको काठमाडौं नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेज नेपालको व्यवस्थापन शिक्षामा उत्कृष्ट अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान र रोजगारमुखी जनशक्ति उत्पादन गर्ने शैक्षिक सस्थाको रुपमा स्थापित भएको छ ।

यो कलेजमा बि.बि.ए, वि.वि.ए.बि.आई बैंकिङ र इन्सुरेन्स एम.बि.ए र एम.बि.ए (फाइनान्स) शैक्षिक कार्यक्रमहरू सन्चालनमा छन् । सन २००९ मा स्थापित यो कलेज १५ वर्षे यात्रामा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजमध्ये नेपालभरमै उत्कृष्ट नतिजा ल्याई २१ जना विद्यार्थीले स्वर्ण पदक प्राप्त गरेको कलेजले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा कलेजका प्रवन्ध निर्देशक तथा प्रिन्सिपल नरबहादुर विष्टले जानकारी गराए ।

त्यस्तै उनका अनुसार सन् २०१८, २०१९ र २०२२ मा उत्कृष्ट व्यवस्थापन कलेजको रूपमा पुरस्कृत पनि भइसकेको छ । कलेजका प्रिन्सिपल डा. नरबहादुर विष्ट युएईको दुबईमा आयोजित कार्यक्रममा उत्कृष्ट पिन्सिपलको रुपमा सम्मानित भएका छन् । उच्च शिक्षामा विशिष्ट पहिचान बनाएका डा. खगेन्द्रप्रसाद ओझा, डा. गंगाधर दाहाल, डा. नरबहादुर विष्टले सञ्चालन गरेको यो कलेजमा स्वदेशमा मात्रै नभई विदेशमा समेत ख्याती प्राप्त अनुसन्धानमुखी कृतिका विद्वान प्रा.डा. राधेश्याम प्रधानको प्रत्यक्ष मार्गदर्शन रहेको छ ।

कलेजले हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलन गर्ने र अहिलेसम्म १२ वटा अन्तर्राष्ट्रिय सम्मेलन गरिसकेको जनाएको छ । त्यस्तै ३५ भन्दा बढी विदेशी विश्वविद्यालयसंग सम्झौता रहेको छ । त्यसैगरी ४७ भन्दा बढी अन्तर्राष्ट्रिय प्राध्यापकहरुले कलेजमा अध्यापन गरिसकेका छन् भने ३५० भन्दा बढी विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन तथा अनुसन्धानमुलक कार्यका लागि विदेश भ्रमण गरेका छन् । यस्ता गतिविधिका कारण कलेजको अन्तर्राष्ट्रिय छवि पनि उच्च रहेको उहाँले जानकारी गराए ।

कलेजले उद्यमशिलता विकासलाई पनि जोड दिएको जनाएको छ । कलेजमा अध्ययन गर्ने विद्यार्थीको उद्यमशिलता विकासको लागि कलेजमा विजिनेस इन्क्वेसन सेन्टर, फाइनान्स ल्याब र कम्युनिकेसन ल्याब समेत स्थापना गरिएको र नियमित व्यवस्थापन तथा उद्यमशीलता मेला, एक दर्जन भन्दा बढी सीप विकासमूलक तालिमहरु र व्यक्तित्व विकासको लागि कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको जनाएको छ ।

कलेजमा हालसम्म २ हजार ५५० भन्दा बढी दक्ष जनशक्ति उत्पादन भएको र उत्पादित जनशक्ति प्रतिष्ठित प्रतिष्ठानमा रोजगार तथा स्वरोजगार गरिरहेको पनि उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?