ट्रेंडिंग:

>> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध

बाणगंगाका कृषक प्रविधिमा जोडिँदै

११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

जितपुर, ११ मंसिर ।
जिल्लाको बाणगङ्गा नगरपालिकाले कृषिमा प्रविधिको प्रयोगलाई प्रोत्साहित गर्दै ‘जियो कृषि’ नामक एप्स मार्फत कृषकलाई सेवा दिन सुरु गरेको छ । यो एप्स नगरपालिकाले कृषकहरूको खेतीसम्बन्धी समस्या समाधानका लागि दुई वर्षदेखि प्रयोगमा ल्याएको हो ।
नगर प्रमुख चक्रपाणि अर्यालका अनुसार एप्समा कृषकले आफ्नो खेतको लोकेसन, बाली लगाएको समयजस्ता विवरण राखेपछि सिँचाइ गर्नुपर्ने समय, मल हाल्ने तालिका र खेतीमा लाग्ने रोगबारे आवश्यक जानकारी एसएमएस मार्फत प्राप्त गर्न सक्छन् । यसले कृषकलाई समयमै सल्लाह र आवश्यक निर्देशन दिन मद्दत पु¥याएको छ ।
नगरपालिकाले गरेको सर्वेक्षण अनुसार, १५ हजारभन्दा बढी घरधुरी कृषि पेसामा निर्भर छन् । हालसम्म ५ हजार कृषकले यो सेवा लिएका छन्, जसमध्ये १ हजार बढी सक्रिय रूपमा एप्स प्रयोग गरिरहेका छन् । नगरपालिकाका कृषि शाखा प्रमुख लेष बहादुर केसीका अनुसार, एप्सले कृषकलाई प्रमुख बजारका मूल्य सूची, मौसमको जानकारी र नगरपालिकाका सूचना सहजै थाहा पाउने माध्यम पनि बनेको छ ।
एप्स प्रयोग गर्दा कृषकहरूका लागि खेतीमा देखिएका समस्या समाधान गर्न सहज भएको छ । मटेरीयाका कृषक इन्द्रेस चौधरीले एप्सले बालीमा लागेको रोग र किराको प्रकोपको समाधान तुरुन्तै गर्न सहयोग पु¥याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?