ट्रेंडिंग:

>> माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत आज समापन गरिँदै >> देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी तीन प्रदेशमा हिमपातको सम्भावना >> प्रथम सहिद लखनको स्मृतिमा फुटबल प्रतियोगिता हुने >> कपिलवस्तुमा लागूऔषधसहित २ जना पक्राउ >> विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गर्दै प्रधानमन्त्रीलाई  ज्ञापन–पत्र   >> बाल्टीमा डुबेर एक बर्षीय बालकको मृत्यु >> मानव कल्याण समाज दाङको आयोजना  ज्ञान  विज्ञान महायज्ञको आय व्यय सार्वजनिक  >> वेष्टर्न रुपन्देही सुपर लिग च्याम्पियन >> उप सम्पादक खनाललाई उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार प्रदान >> स्थानीय तहमा पुग्दै हुलाक कार्यालय, खुम्चिदै सेवा >> लखन कपमा सम्पूर्ण युवा क्लब विजयी >> अन्ततः गायिका एलिना चौहानले गरिन सबन्धबिच्छेद >> भूमि सम्बन्धीबाहेक अन्य ५ अध्यादेशको पक्षमा मतदान गर्न सकिने जसपा नेपालको निर्णय >> पर्सामा भारतीय नागरिकको हत्या आशंका >> लगातार ५ दिनसम्म घटेको शेयर बजारमा आज हरियाली >> स्थानीय तहका कर्मचारीले कर्णाली सरकारलाई दिए चार दिनको अल्टिमेटम >> अमेरिकामा विमान दुर्घटनामा वृद्धि, स्कट्सडेलमा दुई विमान ठोकिए >> संसद बैठक १५ मिनेटका लागि स्थगित >> सेवाग्राही विदेश गएपछि बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किए >> ५५ किलो गाँजा, १३ किलो अफिम, १ लाख बढी रुपैयाँ बरामद >> जसपा नेपालले भुमी सबन्धी अध्यादेशको बिपक्षमा मतदान गर्ने >> निर्देशक एट्लीले सलमान खानसँग ५०० करोडको फिल्म बनाउँदै >> दाङमा खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु >> रुकुम पश्चिममा जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा >> बुधबार रानीमहलमा अन्तर-प्रदेश बैठक >> लखन कपमा द एक्स विजयी >> अमेरिकामा फेरी ठोक्किए दुइ बिमान, १० दिनमा अमेरिकामा चौथों बिमान दुर्घटना >> सुन तोलाको ६ सय रूपैयाँले बढयो >> सामाजिक सञ्जाल विधेयक फिर्ता लिन सुमना श्रेष्ठको माग >> सडक दुर्घटनाका कारण र समाधानका उपाय >> विश्व सुरक्षित इन्टरनेट दिवस,प्रविधिको दुरुपयोगले बढाउँदै विकृति >> विद्युतको तार सर्ट हुँदा आगलागी, लाखौंको क्षति >> दाताले हात झिक्दा थलामा सशक्तिकरण कार्यक्रम >> बिपद प्राधिकरणको सिईयो नियुक्तिमा बिज्ञतालाई ध्यान दिन सरोकारवालाको जोड >> प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ? >> माओवादी घटकहरूबीच एकता हुँदै : कृष्णबहादुर महरा >> ३ प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना >> लुम्बिनी च्याम्पियनसिप फुटबलमा एसएसएफएको विजयी शुरुवात >> छविलाल बन्जाडे जोसीलाई  पुर्पक्षका लागि थुनामा पठाउने आदेश  >> अवरुद्ध घोराही तुलसीपुर सडक खुल्यो >> यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि सञ्चारकर्मी कार्यशाला >> मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित >> थ्री बाई थ्री एनबिसी बास्केटबल सुरु >> स्वर्गिय रबि गौतमको स्मृतिमा रक्तदान >> राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयोः रास्वपा सांसद श्रेष्ठ >> भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी सामानमा भन्सार महसुल घटाउने तयारी  >> प्रधानमन्त्री ओली संविधान खारेज गर्ने पक्षमा रहेको प्रचण्डको आरोप >> अख्तियारको ३४ औं स्थापना दिवसमा मुख्यमन्त्री आचार्य : भ्रष्टाचार अन्त्यका लागि शून्य सहनशीलताको नीति >> भ्रष्टाचारलाई छानविनको दायरामा ल्याउनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड >> मकवानपुरमा ग्यास बुलेट दुर्घटना, सडक एकतर्फी सञ्चालन

लुम्बिनी प्रदेश फेसिंङ संघ गठन

१५ फाल्गुन २०८०, मंगलवार
१५ फाल्गुन २०८०, मंगलवार

बुटवल, १५ फागुन । रुपन्देहीमा मंगलबार बसेको खेलाडीहरुको भेलाले रबिन्द्र जिसीको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वम्मत ९ समिति तदर्थ गठन भएको छ । जसको उपाध्यक्षमा सुरेन्द्र प्रसाद चौधरी, सागर पाठक, सचिव भेषनारायण चौधरी, कोषाध्यक्ष प्रशान्त बश्याल, सदस्यहरुमा चित्र बहादुर क्षेत्री, तुल्सीराम पाण्डे, मिन बहादुर थापा, राजकुमार दाहाल निर्वाचित भएका हुन ।

कार्यक्रमको एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै खेलकुद संघ गठनसंगै गतिविधिाई जोड दिन सुझाव दिए । पद ओगट्नेभन्दा पनि नया युवा खेलाडीहरु उत्पादनमा जोड दिन उनले आग्रह गरे ।

कार्यक्रममा नेपाल ओलिम्पक कमिटिका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले लुम्बिनी प्रदेशमा नै नया र सम्भावना बोकेको खेलका रुपमा फेसिंङ भित्रिएको बताए । यो खेलबाट नेपालले अन्तराष्ट्रिय मन्चमा पदक जित्ने सम्भावना धेरै रहेको भन्दै यसलाई बिस्तारमा जोड दिएको उनले बताए । सामान्यतया तरबारबाट शरीरका विभिन्न भागमा छोएर नम्बर पाउने आधारमा ३ विधामा यो खेल खेलाईने उनले बताए । ‘शरिरको कुन ठाउमा टच गर्ने त्यसलाई आधार मानिन्छ ।’— उनले भने । इन्डोर खेल र सुरक्षा अप्नाएर खेलिने हुदा धेरै सुरक्षित हुने र प्रविधि जडित हुदा सेन्सरबाट अंक देखाईने उनले बताए । फुट कन्ट्याक, टाउकोदेखि पेटसम्म, घाटिबाट पेटसम्म गरि ईपिईई, एसवाईबिईआर, फोयलबडी ३ प्रकारको हुने उनले बताए ।

नेपालमा ब्याडमिन्टन र टेबलटेनिस जस्ता चर्चित खेलमा भन्दा पनि रेकिङमा हेर्दा यो खेल धेरै अगाडी रहेको उनले दाबी गरे । ओलम्पिक खेलमध्ये यो अहिले अगाडि छ । नेपालमा हाल १ सय ५० बढि खेलाडीहरु छन । काठमाडौ, पाटन, भक्तपुर, पोखरा, सुन्सरी, नुवाकोट, गुल्मि, नवलपरासी, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, कन्चनपुर, कैलालीमा गरि १३ जिल्लामा शाखा छन । कंचनपुरबाट खेलाडीहरुले मेडल हात पारेका थिए । अन्तराष्ट्रिय च्याम्पियनसिपमा ३ पटक सहभागिता जनाएको खेल हो । भने थाईलैण्डमा सम्पन्न युनिभर्सिटी च्याम्पियनसिपमा नेपाल मेडल जितेको थियो । हाल यो आर्मी र एपिएफमा खेलिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?