© २०२३
राष्ट्रपति निर्वाचनको आचारसंहिता भोलिदेखि लागु हुने
बुटवल, १६ फागुन । निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि १७ फागुनदेखि आचारसंहिता लागू गर्ने भएको छ । आचारसंहिता नेपाल सरकार, प्रधानमन्त्री...