ट्रेंडिंग:

>> शिक्षकसँगको वार्ता एक-दुई दिन भित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु: नैनसिंह महर >> गुणाकर भट्टको निवेदन आज पनि हेर्न नभ्याइनेमा >> बुटवलमा लन्च भयो ‘रेड मी ए फाईभ’ >> पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन >> संघीय निजामती कर्मचारीहरूले सम्झौता कार्यान्वयन नगरेको भन्दै कालो पट्टी बाँधेर प्रदर्शन >> संवैधानिक नियुक्तिविरुद्ध दोस्रो दिनको सुनुवाइ जारी >> बूढानीलकण्ठमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला >> बाँकेको डुडुवा गाँउपालिकाद्वारा बीउ उत्पादन सुरु >> पामिर एकेडेमीले ग–यो वार्षिक क्यालेण्डर विमोचन >> बढ्दो कुपोषण कम गर्न खाद्य प्रणाली सुधार आवश्यक: मुख्यमन्त्री आचार्य >> कर्णालीमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै >> मन्त्रिपरिषद् बैठक ५ बजे, शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने >> विद्यालय शिक्षा ऐनको माग गर्दै सोमबार पनि शिक्षकहरुको प्रदर्शन जारी >> आईपीएलमा आज कोलकाता र गुजरात खेल्दै >> नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन >> आइतबार स्थिर रहेको सुनको भाउमा सोमबार फेरि नयाँ रेकर्ड >> गुल्मीमा नयाँ र प्रतिलिपि नागरिकता बनाउने बराबरी >> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी

सहकारीलाई आयआर्जनसँग जोड्नुपर्छ : सांसद केसी

१३ फाल्गुन २०७९, शनिबार
१३ फाल्गुन २०७९, शनिबार

चन्द्राैटा(कपिलवस्तु), १३ फागुन ।

लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसीले सहकारीले आर्थिक कारोबार मात्र भई आयआर्जनसँग जोड्नुपर्ने बताएका छन् । जिल्लाकाे शिवराज नगरपालिका वडा नम्बर-३, मदवामा रहेकाे बिगुल बचत तथा ऋण सहकारी संस्थाकाे ११औं साधारणसभा तथा छैँठाैँ अधिवेशनलाई शनिबार सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् ।

सदस्यहरुलाई आत्मनिर्भर बनाउन सिपमुलक कार्यक्रमहरु लागु गर्न केसीले सुझाए । सानो रकम जम्मा गरेर सहज रुपमा ऋण प्रवाह गरिरहेका सहकारीले अब सामाजिक क्रियाकलापमा जोड दिनुपर्ने उनले बताए । यसैबीच शिवराज नगरपालिका वडा नम्बर-३ का अध्यक्ष टेकलाल सापकोटाले वडा भित्र रहेको बलियो सहकारीको रुपमा बिगुल सहकारी रहेको बताए ।

सहकारीले नयाँ कुनै अभियान लिएमा वडा तथा नगरले साथदिने उनले जनाए । चेम्बर अफ कमर्श कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले शिवराज ३ का नागरिकहरुले बाख्रा पालन र भैसी पालन गरेर पकेट क्षेत्र बनाउनुपर्ने बताए । यस्तै सहकारीको अध्यक्ष भिम प्रसाद खनाल चयन भएकाे सहकारीले जनाएको छ । ११औं साधारण सभा तथा छैँठौँ अधिवेशनले खनाललाई सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा कोपिला न्यौपाने, सचिवमा देविराम पाण्डे, सह सचिवमा विष्णु प्रसाद भुसाल, कोषाध्यक्ष शंकर मल्ललाई चयन गरिएको जनाइएको छ । सदस्यहरुमा कमलराज गिरि ऋषिराम खनाल, रेणु थापा, गोमा पौडेल रलेखा समितिको संयोजकमा नर बहादुर पौडेल, प्रकाश विक र लिला कुमारी नाराभाटलाई चयन गरिएको छ । संस्थाका अध्यक्ष नरबहादुर पौडेल, नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य महादेव पोख्रेल, उपाध्यक्ष कोपिला न्यौपाने, सहसचिव जीबलाल भुसाल लगायतले आर्थिक एवं सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण योगदान गर्दै आएको सहकारीले आगामी दिनमा उत्पादनमा थप जोड दिनुपर्ने भन्दै कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%